अनौठो शौचालय भाइरल

काठमाडौँ – जापानको एउटा रेस्टुरेन्टमा भएको ट्वाइलेट अहिले सामाजिक सञ्जाल र अनलाइनतिर भाइरल भइरहेको छ । किनकि, यो ट्वाइलेट अचम्मको छ ।

 

जपानका विभिन्न रेस्टुरेन्टमा मानवको आकारमा ढालेका ट्वाइलेट प्रयोगमा ल्याइएका छन् । तीमध्ये अहिले भाइरल भइरहेको एउटा ट्वाइलेटको कमोड मेचमा बसेको नग्न पुरुषजस्तो छ ।

 
कुनै महिला यसमाथि बसिन् भने कुर्सी आसनमा उनीहरू सम्भोगरत रहेजस्तो देखिन्छ । यस्तो भ्रान्ति पैदा गर्ने भएकाले नै यो शौचालय भाइरल हुन पुगेको हो ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी