कोरियामा रहेका नेपाली कामदारको बारेमा बन्यो ”वृतचित्र” (भिडियो सहित)

काठमाडौं – ईपिएस कोरिया शाखा नेपालले ”कोरियामा नेपाली कामदारको अवस्था र प्रयास” नामक वृतचित्र निर्माण गरेको छ ।

 

वृतचित्रले कोरिया जान लागेका र जान चाहने नेपाली युवाहरुलाई कोरियाको कामको बारेमा जानकारी लिन सहयोग पुग्ने अपेक्षा लिइएको ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडाले बताए ।

 

वृतचित्रमा ईपिएस प्रणाली बारेमा जानकारी दिईनुका साथै कार्यस्थलमा नै पुगेर छायांकन गरिएको छ ।

भिडियो हेर्नुहोस


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी