कोरियन मजदूर नेताद्वारा केश मुण्डन

सोल–दक्षिण कोरियाली मजदूर संगठनको एक पदाधिकारीले मजदुर कानुनलाइ अझ कठोर बनाउन नहुने भन्दै केश मुण्डन गरेका छन् ।

आज सोल ख्वंगह्वामुनमा आयोजित बिरोध एक कार्यक्रममा कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ (केसिटियु)का अध्यक्ष् किम म्यंग ह्वानले मजदुर कानुनलाइ अझ कठोर बनाउन नहुने भन्दै सार्बजनिक रुपमा केश मुण्डन गरेका हुन् ।

केसिटियुले आइएलओको महासन्धि संसदले अनुमोदन गर्नु पर्ने , मजदुर अधिकार सुनिचित गर्नु पर्ने मजदुरलाई जथाभाबी निस्कन गर्ने कार्य बन्द गर्नु पर्ने लगायतको माग राखी बृहत र्यालीको आयोजन गरेको थियो ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी