तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जलविधुतमा लगानी अवसर: पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा जारी हुने

बेत्रावती, चैत ५ गते ।‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो । सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २फुर्सदमा

एस वाई प्यानल र आरती बिल्डिङ हबबीच डिलरसिप सम्झौंता

काठमाडौं । आरती बिल्डिङ हब प्राईभेट लिमिटेडले एस वाई नेपाल प्राईभेट लिमिटेडसंग काठमाडौंको आधिकारिक बिक्रेताको लागि सम्झौंता पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौं हात्तीगौंडास्थित रहेको आरतीले एस वाई प्यानलसंग २२ बुंदे संझौंता पत्रमा मार्च ११ मा हस्ताक्षर गरेको हो । हस्ताक्षरमा एस वाई प्यानलको तर्फबाट उपाध्यक्ष किम छुल हो रफुर्सदमा

फोर्ब्सको सूचीमा अर्वपति चौधरीको फड्को, एकै वर्षमा बढ्यो २२ अर्ब सम्पत्ति

काठमाडौं । विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औंफुर्सदमा

२३ करोड थान ५० रुपैयाँको नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई

काठमाडौं- नेपाल राष्ट्र बैंकले २३ करोड थान ५० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको छ। बैंकले ४७ लाख ७२ हजार ५ सय युरोमा २३ करोड थान ५० रुपैयाँको नोट छाप्न लागेको हो। ओबर्थर फिडुसियर लगायतका कम्पनीसँग यस्तो सम्झौता भएको हो। नयाँ नोट ७ देखि ८ महिनाभित्र छापिएर नेपालफुर्सदमा

२ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । यसका लागि राष्ट्र बैंकलेफुर्सदमा

कसैसंग आर्थिक कारोबार नरहेको डेजाभू लाउञ्ज प्रालिको स्पष्टोक्ति

काठमाडौं— काठमाडौंको दरबारमार्गमा विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको डेजाभू लाउञ्ज प्रालि आजका मितिसम्म अनवरत रुपमा सञ्चालनमा रहेको सञ्चालकहरुले जनाएका छन् । बिहिबार लाउञ्जमै आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका प्रवन्धक कृष्ण श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा डेजाभू लाउञ्जको नाम जोडेर गलत समाचारहरु सार्वजनिक भएकोमा दुःख लागेको जानकारी गराए । पत्रकार सम्मेलनमाफुर्सदमा

एसवाई नेपालको जिम्मा ‘दोङ्ग’लाई

काठमाडौं-दक्षिण कोरियाली कम्पनि एसवाई प्यानल नेपालले आफ्नो प्रबन्ध निर्देशकमा छोई दोङ्ग इललाई नियुक्त गरेको छ । कम्पनिको संचालक समितिको हालै बसेको बैठकले उनलाई नेतृत्व दिएको हो । यसअघिका प्रबन्ध निर्देशक पार्क जंग सकको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका संचालकहरुले दोङ्गलाई यसैहप्तादेखि नेपाल प्रमुख रहने गरि नियुक्त गरेका हुन् । दोङ्ग एसवाईफुर्सदमा

पशु पालन गरेर एक लाख ६० हजार कमाई

काठमाडौं – दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।   एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसयफुर्सदमा

दक्षिण कोरियाले नेपाललाई एक अर्ब रुपैयाँ सहयोग प्रदान गर्ने

२३ माघ, काठमाडौं । दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामीण विकास तथा विज्ञान प्रविधि विकास परियोजनाका लागि करिव एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।   अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञानफुर्सदमा

२५ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा आउदै, बार्षिक दश प्रतिशत ब्याजदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी २५ करोड रुपैयाँको ५ बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ३ गतेदेखि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र निष्काशन गर्न लागेको हो ।   वैदेशिक रोजगार बचतपत्र खरिदफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी