तपाईं अहिले कला / मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल टेलिभिजन बाट प्रसारण हुनु हास्य ब्यङ्ग टेलिचलचित्र झट्काको १५ औ नयाँ भाग हेर्नुहोस

भिडियोमा आयो यश कुमार र बाबु बोगटीको दुरी बढाउने ‘सिउँदो’

काठमाडौं– करिव एक दशकअघि गायक तथा संगीतकार यश कुमारको शब्द तथा संगीतमा तयार भएको ‘सिउँदो’ रेकर्ड भएको झण्डै एक दशकपछि संगीतकार यश कुमारको अनुमित लिएर गायक एकदेव लिम्बुले उक्त गीत रि–रेकर्ड गरे । आफ्नो स्वरको गीत अर्कै गायकको स्वरमा रेकर्ड भएपछि कुनैबेलाका अति नजिकका दुई मित्र यश कुमार तथा बाबुफुर्सदमा

अभिनेत्री सरिता लामिछाने द्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ : यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।फुर्सदमा

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारीफुर्सदमा

हर्के हल्दार होलीको रमझममा झगडेको के रहेछ त प्लान ? हेर्नुहोस पेट मिची मिची हास्नुहोस्

होलिमा रंगीनमय भयो काठमाडौं

काठमाडौँ : होलिमा रंगीनमय भएको छ काठमाडौं उपत्यका । चर्चित सेलेब्रेटिहरु, गायक गायिका, कलाकार, पत्रकार, राजनीतिकर्मी, समाजसेवी देखि लिएर सर्ब साधारण जनताले समेत रंगको पर्ब होलि हर्षोउल्लास साथ् मनाएका छन । आज मुलुकको पहाडी र हिमाल भेगमा फागु पूर्णिमा अर्थात् होली मनाइँयाे। काठमाडौं उपत्यकाको होलीमा स्वदेशी मात्रै नभएर विदेशी नागरिकहरुफुर्सदमा

रजनी केसीले अभिनय गरेको म्युजिक भिडियो ‘कति सुन्दर फूल” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : चर्चित समाजसेवी रजनी केसी अभिनित ‘कति सुन्दर फूल” सार्बजनिक भएको छ । पेशाले पोखरा विश्वविद्यालयको उपप्रशासक रजनी केसी समाजसेवा मार्फत नेपाली समाज परिवर्तनका लागि पनि सक्रिय छन् । गीत संगीत, राजनीतिसँगै समाज परिवर्तनलाई एकैसाथ अघि बढाउन सकिन्छ भन्ने मान्यता राख्ने केसी विभिन्न संघ संस्थामा आबद्ध छिन् । रजनीफुर्सदमा

पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७५/७६ हुदै

काठमाडौँ : “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ यहि आउदो चैत २१ गते देखि बैशाख २ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ l लामोफुर्सदमा

गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगत र धड्कनमा छ -गायिका लक्ष्मी तामाङ

काठमाडौँ : लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन कोसिषरत नाम हो । नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका लक्ष्मी तामाङ। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधैफुर्सदमा

गायक भुसन राइको “मरुभुमी”मा निराजन र कविताको रोमान्स (भिडियो सहित)

काठमाडौँ : गायक भुसन राइको नयाँ गीत ‘मरुभुमी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक राइको शब्द, संगीत तथा स्वरमा समावेश ‘मरुभुमी’ बोलको गीतमा यूवतीको आगमनपछिको अवस्थालाई देखाउन खोजिएको छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मोडल निराजन प्रधान र कविता नेपालीको प्रेमफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी