तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सोलुखुम्बु फ्रेण्डशिप युथ क्लब द्वारा अमेरिका निबासी समाजसेवी कुङ्गा शेर्पा सम्मानित

काठमाडौँ : सोलुखुम्बु फ्रेण्डशिप युथ क्लब द्वारा समाजसेवी कुङ्गा शेर्पा सम्मानित भएका छन् । उनलाई सोलुखुम्बु जिल्ला सल्लेरी बजारमा रहेको फ्रेण्डशिप युथ क्लब द्वारा सम्मान गरेको हो । उनि बिगत लामो समय देखि उक्त क्लबको मानार्थ सदश्य रहेका थिए । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा न.२ बेनी टाक्टोर जन्मथलो भएरफुर्सदमा

महिला साफ च्याम्पीयनसिपको उद्घाटन प्रचण्डले गर्ने

काठमाडौं । पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेको पाँचौं महिला साफ च्याम्पीयनसिपको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । विराटनगरको सहिद रंगशालामा मंगलबार दिउँसो २ बजे च्याम्पीयनसिपको उद्घाटन हुनेछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानसँगफुर्सदमा

ग्रीजमानको ह्याट्रिकसँगै एथ्लेटिकोसंग सेभिया पराजित

लण्डन – एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ ।   एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।   चेल्सीबाट फर्के यता स्पेनका फरवार्डलेफुर्सदमा

जिरोनाको पोस्टमा बार्सको गोलको बर्सा , लुइस स्वारेजको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोल अन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे ।   खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसकोफुर्सदमा

रियल मड्रिडद्वारा अलाभेस ४–० ले पराजित

काठमाडौं – रोनाल्डोले दोहोरो गोल गरेको खेलमा रियल मड्रिडले सहज जित निकालेको छ। स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले शनिबार राति भएको खेलमा अलाभेसलाई ४–० ले पराजित गर्याे।   रियल मड्रिडको जितमा रोनाल्डोसँगै ग्यारेथ बेल र करीम बेन्जिमाले थप समान एक एक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमाफुर्सदमा

चेल्सीसँग बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत बार्सिलोना र चेल्सीले एक-एक गोलको बराबरी खेलेका छन् । अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति यी दुई टिम भिडेका थिए ।   गोलको अग्रता भने घरेलु टोली चेल्सीले लिएको थियो । चेल्सीका लागि ६२ औं मिनेटमा विलियनले गोल गरेका थिए । तर, ७५ औंफुर्सदमा

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा

काठमाडौं – प्रधानमन्त्रि केपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् ।   सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मानफुर्सदमा

विश्वकप खेल्ने नेपाली टोलीको घोषणा , ललितको डेब्यु

काठमाडौं – जिम्बावेमा फागुन २० गतेदेखि सुरु हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।   अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली टोलिको घोषणा भएको उल्लेख छ। अाइसीसीले जारी गरेको विज्ञप्तिमा कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।  फुर्सदमा

संघर्षपूर्ण खेलमा बार्सिलोनाको जीत

काठमाडौँ – मंगलबार चेल्सीविरुद्ध च्याम्पियन्समा महत्वपूर्ण खेलअघि बार्सिलोनाले १० खेलाडीमा सिमित ईबारविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । शनिबार राती भएको खेलमा २–० को जीत निकाल्दै बार्सिलोनाले आफ्नो अपराजित यात्राको किर्तिमानलाई बराबरी गरेको छ । लुईस सुवारेज र जोर्डी आल्बाको गोलको मद्दतले जीत निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रताफुर्सदमा

विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं – एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।   आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी