तपाईं अहिले प्रवास / एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

युएई दुताबासमा फोन उठाउने मान्छे तोकेर थाले राजदूतले काम

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी एकजना कर्मचारीलाई तोकेर आफ्नो कामको सुरुवात गरेका छन् । नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको भनेर गुनासो आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दूतावासका कर्मचारी पुष्कल लामालाई दिएको उनले जनाएका छन् ।फुर्सदमा

साउदी अरबमा सात महिनादेखि २३ जना नेपालीको बिजोग

काठमाडौँ- रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो ।   साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्राक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएकोफुर्सदमा

युएईमा अलपत्र नौ महिला फर्काइए

युएई – अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नौजना नेपाली महिलाको एनआरएनए युएईको पहलमा उद्धार भएको छ । उद्धारपछि सबैलाई नेपाल पठाइएको छ ।   एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बू र रीता सुनारलाई उद्धार गरी नेपाल पठाइएको एनआरएनए युएईकाफुर्सदमा

काठमाण्डौँमा महिला पुर्नस्थापना केन्द्र निर्माणका लागि जापानले अनुदान दिने

काठमाडौं – नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले अपांगता भएका र हिंसाका शिकार महिलाका लागि पुर्नस्थापना केन्द्र निर्माणका लागि अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।   अनुदान सम्झौतामा जापानी दुतावास र नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धितालले हस्ताक्षर गरेका थिए । काठमाण्डौँ महानगरमा अपांगता भएका महिलाकालागि पुर्नस्थापना केन्द्र निर्माणफुर्सदमा

अस्ट्रेलियाका राजनीतिक दल एसियालीलार्इ फकाउँदै

सिड्नी – अष्ट्रेलियामा यहाँका प्रमुख राजनीतिक पार्टीहरुले नेपाली लगायत दक्षिण एसियाली मूलका वासिन्दाहरुतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।   बहुसांस्कृतिक देश अष्ट्रेलियामा दशौं हजार मानिस नेपाली मुलका वासिन्दा छन् भने दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका लगायत देशका लाखौं मानिस यहाका स्थानीय वासिन्दा छन् ।   दक्षिण एसियालीफुर्सदमा

कुवेतमा नेपाली दूतावास नेपालीहरूका लागि रोजगारीका अवसर खोज्दै 

काठमाडौं – कुवेतमा नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको खोजी गरिरहेको छ । दूतावासले यहाँका रोजगारदाताहरूलार्इ नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो ।   ‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तोफुर्सदमा

मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

क्वालालम्पुर – वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्।   क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ।फुर्सदमा

सलनालमा कास्की परिवार कोरियाद्वारा “विशेष भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम” हुने

सोल – ”संगठित समुह नै परदेशको सहारा हो” भन्ने भावनाले कास्की परिवार दक्षिण कोरियाले भेटघाट अन्तर्क्रिया तथा चियापान कार्यक्रम गर्ने भएको छ। कोरियाको नंया बर्ष सलनालको बिदाको शुभ अवसर पारेर फेब्रुअरी १५ तारिख साझ ५ बजेदेखि कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिन कोरियामा रहनु हुने सम्पूर्ण कास्केली दाजु भाईफुर्सदमा

जापानमा युवतीमाथि चक्कु हान्ने नेपाली युवा पक्राउ

टोकियो – जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ।स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्।   प्रहरीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरुमा जापानको प्राचीन शहर कोबेको सडकमा घाइते भएर ढलेकी युवती भेटिएकी थिइन्। कलेजफुर्सदमा

कोरियामा मजदूरको तलब प्रति घण्टा १० हजार वन हुनुपर्ने मजदूर संगठनको चट्टानी अडान कायम नै,देशभर आम हड्तालको आव्हान

सोल-दक्षिण कोरियामा कार्यरत स्वदेशी बिदेशी मजदूरको तलब वृद्धि गर्न सरोकार निकायको बैठक ,छलफल र परामर्श भईरहेका बेला मजदूर संगठनहरुले भने आफ्नो पुरानो माग नै दोहोर्याएका छन् | बदलिँदो र महँगो जीवन शैलीका कारण मजदूरको ज्वाला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग केसीटियु र एमटियुका प्रतिनीधिले ज्वाला निर्धारण समितिको बैठकमाफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी