तपाईं अहिले मुख्य समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जनकपुर-जयनगरमा एसीसहितका रेल कुद्ने

नेपालले ८५ करोड रूपैयाँ खर्चेर दुई वटा रेल किन्ने भएको छ। जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि रेल विभागले दुई वटा डेमु रेल किन्न लागेको हो। मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न विभागलाई स्वीकृति दिएको छ। विभागले भारतलबाट डेमु रेल किन्ने निर्णय गरेको छ। रेल विभागका महानिर्देशकफुर्सदमा

जापानले पहिलो वर्ष थोरै कामदार लैजाने

  काठमाडौँ — गत पुस ९ गते जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने नीति लिएपछि नेपालीका लागि जापान आकर्षण बनेको हो । जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह पास भएका कामदार मात्रै जापान जान पाउँछन् । चौथो र पाँचौं तह भनेको आधारभूत जापानी भाषा (दैनिक रूपमा प्रयोगमा आउने०फुर्सदमा

काठमाडौंमा भुकम्पको धक्का

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

कोरियाली कम्पनी मोट्रेक्सले सन २०२० देखि नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने

अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डकाफुर्सदमा

१०९ औं अन्तराष्ट्रिय महिला दिवस विश्वभर मनाईदैं

काठमाडौं ।आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस विश्वभर मनाईदैं छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यसफुर्सदमा

सौन्दर्य प्रतियोगितामा बिचौलिया धन्दा हाबी आयोजकले पैसा खाएर बिजेता बनाउने परिपाटी बढ्दो

काठमाडौँ : सौन्दर्य प्रतियोगितामा बिचौलिया धन्दा पैसा खाएर बिजेता बनाउने परिपाटी बढ्दै गएको छ l आयोजकहरुले सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने अनि बिचमा एकजना दलाली गर्ने व्यक्ति राखेर बिजेताको ताजको लागि बार्गेनिङ गराएर पैसाको चलखेल गरि अब्बल प्रतिश्प्रधिलाइ पछि पार्दै पैसा खुवाउनेलाइ बिजेता बनाउने गरेका छन् l आयोजकको लुट् तन्त्रले गर्दाफुर्सदमा

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” हुने, आबेदन फारम खुल्ला

काठमाडौँ : बिगत लामो समय देखि नेपालको विभिन्न जिल्लाहरुमा औधोगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरि सयौ कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नया आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधा तर्फ “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६”फुर्सदमा

प्यारडाईमको १७ औ अभिभावक दिवस सम्पन्न

काठमाडौं ।काठमाडौं सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण गरी प्यारडाईम स्कुलले १७ औं अभिभावक दिवस मनाएको हो । स्कुलका प्रिन्सिपल रेजिन श्रेष्ठले आजका बालबच्चा धेरैं चनाखोफुर्सदमा

पूर्ब अर्थमन्त्री भारत मोहन अधिकारीको निधन

काठमाडौं-पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

कसैसंग आर्थिक कारोबार नरहेको डेजाभू लाउञ्ज प्रालिको स्पष्टोक्ति

काठमाडौं— काठमाडौंको दरबारमार्गमा विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको डेजाभू लाउञ्ज प्रालि आजका मितिसम्म अनवरत रुपमा सञ्चालनमा रहेको सञ्चालकहरुले जनाएका छन् । बिहिबार लाउञ्जमै आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका प्रवन्धक कृष्ण श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा डेजाभू लाउञ्जको नाम जोडेर गलत समाचारहरु सार्वजनिक भएकोमा दुःख लागेको जानकारी गराए । पत्रकार सम्मेलनमाफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी