तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

वासिङ्टन, चैत ५ गते । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोकोफुर्सदमा

इन्डोनेसियाको बाढीले ६३ जनाको ज्यान लियो

जकार्ता । इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीयफुर्सदमा

थप १० देश युरोपियन युनियनको कालोसूचीमा

एजेन्सी : : युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छफुर्सदमा

शक्ति दुरुपयोगको आशंकामा ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

एजेन्सी वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरीफुर्सदमा

डोनाल्ड ट्रम्प र किम जङ अनको भियतनाम शिखर वार्ता विफल

एजेन्सी – निकै महत्वकासाथ हेरिएको उत्तर कोरिया र अमेरिकाबीच दुई दिन सम्म भएको वार्ता बिफल भएको छ । दुवै मुलुक आआफ्नो अडानबाट पछि नहटेपछि वार्ता बिफल भएको घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक अस्त्र त्याग्न उत्तर कोरियालाई गरेको प्रस्तावमा उत्तर कोरियाले भने आफूमाथि लागेको सबै नाकावन्दी फुकुवाफुर्सदमा

ट्रम्प र किमबीच ऐतिहासिक भेटवार्ता, हुँदै सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतनाममा भेटवार्ता जारी छ । दोस्रो पटक दुई राष्ट्र प्रमुखहरुबीच भेटवार्ता भइरहेको हो । भियतनामको हनोइमा दुईबीच सिंगापुरमा भएको पहिलो भेटवार्ताको थप छलफल र निष्कर्षमा पुग्ने बारेमा बिहीबार पनि थप छलफल हुँदैछ । हनोइको वार्ताको दोस्रो तथाफुर्सदमा

दुई कोरियाबीच अर्को महिना उच्चस्तरीय सम्मेलन

सोल – उत्तर र दक्षिण कोरियाका नेताहरूबीच आगामी महिना उच्चस्तरको सम्मेलन हुने भएको छ । उत्तर कोरिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्र«पतिका विशेष दूत र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि दुई कोरियाले अप्रिलमा सम्मेलन गर्न सहमति जनाएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विशेष दूतका रूपमाफुर्सदमा

उत्तर कोरियासंग वार्ता गर्न अमेरिकालाई चीनको आग्रह

सोल – चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन् । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने– यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ ।   विदेशमन्त्री यिलेफुर्सदमा

दुई कोरियाली अधिकारीबीच वार्ता

सोल-: तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी टोलीले दक्षिण कोरियाका उच्च अधिकारीसँग भेट गरेको छ। उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलको नेतृत्वमा रहेको उक्त उच्चस्तरीय टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षाफुर्सदमा

उत्तर कोरिया अमेरिकासँग तत्काल वार्ता गर्न तयार छः- दक्षिण कोरिया

सोल – उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको जनाएको दक्षिण कोरियाले आइतबार बताएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस) का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको वताएको हो ।   “दक्षिणफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी