तपाईं अहिले शेयर बजार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर १० रुपैयाँमै आवेदन दिन सकिने

७ चैत, काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो । सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिनफुर्सदमा

सेयर बजारमा चमक आउने संकेत, बढ्यो कारोबार

काठमाडौं – छैठौ दिनसम्म निरन्तर दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा मंगलबार तिब्र उतार चढाबका बिच केही स्थिर हुने संकेत देखा परेको छ । नयाँ अर्थमन्त्रीको नीति तथा कार्यक्रम कस्तो आउला भन्ने आशाका बिच बजार ५.८६ अंकको सुधार सहित बन्द भएकाे छ ।   बजार खुलेकाे एक घण्टा ४५ मिनेटफुर्सदमा

आज देखि आरम्भ माइक्रोफाइनान्सको आइपीओ खुला

काठमाण्डौ – आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले फागुन १५ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।   आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म रफुर्सदमा

नेप्सेको ओरालो यात्रा कायमै , कारोबार रकम बढदो

काठमाडौं – नेप्से परिसूचक एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् ।   बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवाफुर्सदमा

प्रभुले थप्यो ४०% हकप्रद भर्ने थप १० दिन

काठमाण्डौ – प्रभू बैंक लिमीटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ ।   बैंकले माघ ७ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रदफुर्सदमा

साञ्जेन र रसुवागढीको २.५१ अर्बको आइपीओ खुल्यो

काठमाण्डौ – आज(शुक्रबार)देखि धितोपत्र बजारमा रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर प्राथमिक निश्कासन(आइपीओ) भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता,फुर्सदमा

सिद्धार्थ बैंकले तोक्यो बुकक्लोज मिति

काठमाडौं – सिद्धार्थ बैंक (SBL) ले आगामी चैत ४ गते १६ औ बार्षिक साधारण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको हो ।   १६ औ बार्षिक साधारण सभाका लागि बैंकले फागुन २० गते सेयरधनीफुर्सदमा

नेप्से सूचक १४०० मुनि , कारोबार रकम पनि घट्यो

काठमाडौं – लगानीकर्ताको नयाँ सरकार गठनसँगै सेयर बजार बढने अनुमान बिपरित नेप्से सूचक १७.१८ अंकले घटेर १३९६.७२ विन्दुमा आइपुगेको छ ।   कारोबार रकममा पनि गिरावट आएको छ । कुल १६० कम्पनीको ४० करोड ५८ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार भएका १० वटा समूहमध्ये होटलफुर्सदमा

आरम्भ माइक्रोफाइनान्सको आइपीओ फागुन १५ देखि खुला

काठमाण्डौ – आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी फागुन १५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । संस्थाले कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।   जस मध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागिफुर्सदमा

नवील र कृषि बिकास बैंकले गर्यो सीआस्वा रजिष्ट्रेसन नम्बर लिन आग्रह

काठमाण्डौ – नवील र कृषि विकास बैंकले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ ।   सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्दे्शिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमाफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी