तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मिलाप फाउण्डेशन द्वारा नुवाकोटमा शैक्षिक तथा खेलकुद सामान वितरण कार्यक्रम सम्पन्न

नुवाकोट : शैक्षिक तथा स्टेसनरी सामान बितरण गरे के असम्भव ,एक सामाजिक अभियान भन्ने मुल उद्देश्यको साथ नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर ३ को चण्डी आधारभूत बिधालय मैतार स्थित मिलाप फाउण्डेशनको आयोजना तथा ईभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपालको सहकार्यमा शैक्षिक तथा खेलकुद सामान वितरण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वयफुर्सदमा

हर्केहल्दारका खम्बेको उदारणीय काम आधा शरीर नचल्ने पिडित मेहर सिंहलाइ सहयोग(भिडियो सहित)

काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार र एनटीभी बाट प्रशारण हुने झट्काका चर्चित कलाकार निर्माता तथा निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले पिडित आधा शरीरनै नचल्ने गरिब दुखि पिडित मेहर सिंहलाइ आफ्नै घरमा आश्रय दिदै उनको औषधि उपचार गर्दै आएका छन् l आर्थिकफुर्सदमा

डल्लुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ : डल्लुमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय नखुलेको ट्राफिक प्रहरीले जनाएको छ। मोटरसाइकल दुई जना सवार थिए। तीन जना पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल सडकमा लडेको र मोटरसाइकल चालकको निधन भएको प्रहरीले बताएको छ। मोटरसाइकलमा पछाडि बस्नेले मोटरसाइकल लिएर भागेकाले मोटरसाइकलको नम्बर समेत पहिचानफुर्सदमा

काठमाडौँमा शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गरिने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेकोफुर्सदमा

राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो

काठमाडौँ : राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको जनाएको छ । सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुनेफुर्सदमा

विप्लव समूहलाई प्रतिबन्ध लगाएको सरकारद्वारा पुष्टि, ३५ दिनभित्र अवैध हतियार बुझाउन सूचना जारी

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको सरकारले पुष्टि गरेको छ। सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्म्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले यसलाई पुष्टि गरे। उनले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाहीफुर्सदमा

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाण्डाै – महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमाफुर्सदमा

संसारभरी जिमेलमा समस्या

एजेन्सी : जिमेलमा संसारभरी समस्या देखिएको छ । संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन् । गुगलको जिसुट स्टेटस ड्यासबोर्डमा मंगलबार राती ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ । ‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमाफुर्सदमा

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते

हेटौंडा । भक्तपुरबाट जन्तीबोकेर हेटौंडातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कान्ति लोकपथ हुँदै हेटौंडा आउँदै गरेको बस मकवानपुरगढी गाउँपालिकामा दुर्घटना भएको हो । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७नम्बरको बस कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ शिखरकटेरीमा दुर्घटना हुँदा २ जनाकोफुर्सदमा

सरकार वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै छ : मन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी गरेका छन। मन्त्री विष्टले युवाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको बताए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले युवा जनशक्तिलाई विदेशफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी