तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सार्वजनिक सवारी तथा ट्याक्सी लापरवाही रोक्न अब एसएमएस सेवा

काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायात तथा मिटर जडित ट्याक्सीको निगरानी बढाउन भन्दै मोबाइलमा फोनमा एसएमएस सेवा दिने भएको छ । सार्वजनिक यातायातमा महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको आरक्षण सिटको उचित प्रयोग भए नभएको बारे गुनासो सुन्न एसएमएस सेवा सुरु गर्ने भएको हो । साथै मिटरअनुसार ट्याक्सीफुर्सदमा

मृत्युको गमलामा झुण्डिएको याद

मृत्युको गमलामा बसेर हाँसीरहेको फुललाई हेरे र तिमीलाई सम्झे कही कतैं कसैको बगैंचामा एउटा गुलाब भएर सेताम्मे फुलीरहेछौं तिमी शायद । जुनको यादमा तडपीरहेको यो घाम जब चिसो समुद्रमा डुबुल्की मार्छ । शीतल छहारीमा शरीरका हाँगा टेकाएर हेरीरहन्छ निलो आकाशमा ऊ जुन देख्दैंन् । ऊ तारा भेटदैंन् ।    फुर्सदमा

‘मेरो जिबन मात्र तिम्रो लागि समर्पित’- सुर्य चन्द

सुर्य चन्द काठमाडौँ : आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप ईमो सम्मको जमानामा यो मेरो प्रेम कथाको कुनै अर्थ र मान्यता हुन्न होलाफुर्सदमा

कोरियामा “कविता कन्सर्ट-२०१८” सम्पन्न , सुनिए उपेन्द्र सुब्बा

सोल – “आदिवासी सौन्दर्य र पहिचानको आवाज ” भन्ने मौलिक उदघोष सहित इतर आवाज साहित्य समाजद्वारा सौलको नेपाल हाउसमा “कविता कन्सर्ट-२०१८”  सम्पन्न भएको छ। सिर्जनशील अराजकताका अभियन्ता कवि उपेन्द्र सुब्बाको प्रमुख आतिथत्व,इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूको अध्यक्षमा कार्यक्रम भएको थियो | कार्यक्रममा पछिल्लो पुस्ताका बलशाली कविका कविताहरु वाचन भएकाफुर्सदमा

प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ सार्वजनिक

काठमाडौं – प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ शुक्रबार प्रज्ञा प्रतिष्ठानमा विमोचन गरियो । उपन्यासमाथि साहित्यकार विप्लव प्रतीक, विश्लेषक उज्ज्वल प्रसार्इं, कवि तथा पत्रकार संगीत श्रोताले टिप्पणी गरेका थिए ।   महिला दबाब समूहकी केन्द्रीय सचिव सावित्रा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले मूलबाटो प्रतिष्ठानले गरेको कार्यक्रममा सबैले ऐक्यबद्धता जनाउनुपर्ने धारणाफुर्सदमा

‘कविशिरोमणि रचनावली’ नेपालयले प्रकाशन गर्ने

काठमाण्डौ-पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ । प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’नाम दिँदै आएको छ । यही शृंखला अन्तर्गत यसपाली कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू परेका छन् । ‘कविशिरोमणि रचनावली’ भित्र लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरू समावेस छन् । वि. सं. १९४१फुर्सदमा

सरस्वती प्रतीक्षा ‘नथिया’ सार्वजनिक

काठमाडौं- नेपाली साहित्य जगतमा कविको रुपमा राम्रो छाप बनाउन सफल सरस्वती प्रतीक्षाले पहिलो उपन्यास  ‘नथिया’ लिएर आएकी छिन | शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमा बादीले ‘नथिया’ सार्वजनिक गरिन्।   बादी समुदायभित्रको यौन व्यवसाय र त्यसप्रति बादी परिवारकै एउटी युवतीको विद्रोह प्रस्तुत गरिएकोफुर्सदमा

कोरियामा नेपाली र कोरियाली कवि संलग्न कविता कन्सर्ट

सोल–दक्षिण कोरियामा नेपाली तथा कोरियन कविबीच कविता कन्र्सट गरिएको छ । नेपाल–कोरिया कल्चर सेन्टरको मुख्य आयोजनामा कोरियाको थेजन शहरमा कविता कन्र्सट गएिको हो ।   कोरियन कवि किम ह्यङ ह्याकोे सगरमाथा होटलमा भएको उक्त कविता कन्सर्टमा कोरियाली कवि र कोरियामा नेपाली कविहरूको सहभागीता रहेको थियो ।   अनेसास कोरिया सहफुर्सदमा

मालिका केशरीको ‘सुवर्णलता’ बजारमा

काठमाडौं – उपन्यासकार मालिका केशरीद्वारा लेखिएको उपन्यास ‘सुवर्णलता’ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकामा सार्वजनिक गरिएको छ । उपन्यासको क्षेत्रमा कलम चलाउने केशरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको ‘पुनरुत्थान’ नामक उपन्यास बजारमा आइसकेको छ । सुवर्णलताकोे दोस्रो संस्करण पनि सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।   कार्यक्रममा वरिष्ठफुर्सदमा

 कोरियामा सम्झिए  भानुभक्त  

सोल- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार  आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ । आदिकविको २०४ औं जन्मजयन्तीको अवसर पारेर च्याप्टरले बृहत मुक्तक मेला तथा विविध रचना वाचन गरेको हो | तोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टकोमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुखफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी