तपाईं अहिले Uncategorized सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” ५ मिलियन भन्दा बेसी दर्शकहरुले हेरिसके (भिडियो सहित)

काठमाडौँ : केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । छोटो समयमा नै ५२ लाख भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझि गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत छफुर्सदमा

सिके राउत र सरकारबीच ११ बुँदे सहमति

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । आज काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धताफुर्सदमा

अन्तर्राष्ट्रिय नारी दिवस कसरि सुरु भयो

काठमाडौंं । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारकोफुर्सदमा

५ बर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौँ – भक्तपुर चाँगुनारायण नगरपालिका–४ की पाँच बर्षीया बालिकालाई एक युवाले जबर्जस्ती करणी गरेको घटना बाहिर आएको छ । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुरकै कमलबिनायक बस्ने ५ वर्षीया बालिकालाई डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा कमलबिनायक बस्ने १८ बर्षिय बसन्त तामाङ पक्राउ परेका छन् । पीडित बालिकाको अभिभावकले निवेदनफुर्सदमा

अब देखि ६५ वर्ष मै वृद्धभत्ता पाईने

काठमाण्डौ । सरकारले ६५ बर्षको उमेर पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता दिने निर्णय गरेको छ ।   यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।   सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्प र बाढीपहिरो पीडितलाईफुर्सदमा

फरार अभियुक्त १६ वर्षपछि फक्राउ

काठमाडौं- पर्सा प्रहरीले कुटपिट तथा अंगभङ्ग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.२७ बस्ने वर्ष ६५ को हरीप्रसाद यादव रहेका छन् ।पर्सा जिल्ला अदालतले ०५८ जेठ २९ गते यादवलाई कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहरफुर्सदमा

ठगी गर्ने समूह पक्राउ

काठमाडौं – भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।   नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेकोफुर्सदमा

नेपालको हावाको गुणस्तर विश्वमै खराब

काठमाडौं । नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ ।   सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।   यसले नेपाली हावाकोफुर्सदमा

जाडोमा ड्राइफ्रुट्स खानुका फाईदाहर

काठमाडौं – तिहारमा ‘भाइ मसला’को रुपमा ड्राइफ्रुट्स सामेल गरिन्छ । तिहार, विशेषगरी असोज, कार्तिक महिनामा पर्ने गर्छ । मौसमी चक्र अनुसार यतिबेला जाडो सुरु भइसकेको हुन्छ ।   चिसोकै कारण रुघाखोकी, ज्वरो, लगायतको विभिन्न समस्या देखिने गर्दछ । त्यस्तै, जीउ, दुख्ने, जीउ सुन्निने, लगायतको समस्या हुने गर्दछ ।   विभिन्नफुर्सदमा

कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

सोल-कोरियामा स्वदेशी तथा बिदेशी मजदूरको तलब वृद्धि भएको छ | आज बसेको न्युनतम ज्याला निर्धारण समितिको ११औ बैठकले २०१८ को लागि न्युनतम ज्याला ७,५३० वन निर्धारण गरेको छ। आजको बैठकमा मजदुर पक्षका सदस्य ,कम्पनी व्यवस्थापन पक्षको सदस्य र सरकारका प्रतिनिधि सबै गरि २७ जना सहभागी भएका थिए । प्रवासी मजदुरफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी