अन्तरिक्षमा पुग्यो नेपाली भूउपग्रह

 Nischal Kaucha

काठमाडौं-नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा पुगेको छ । नयाँ पत्रिका दैनिकका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जिनियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो ।


राष्ट्रपति भण्डारीको चीन ‘स्टेट भिजिट’ हुने

 Nischal Kaucha

काठमाडौं- राष्ट्रपति बिद्या भण्डारी नौ दिने चीन ‘स्टेट भिजिट’ जाने भएकी छिन । यसबारे चीनले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरि राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीनको पहिलो ‘स्टेट भिजिट’ गर्न लागेको पुस्टि गरेको हो । पत्रकार सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीन स्टेट भिजिटमा आउन लागेको विदेश मन्त्रालयका प्रवक्ता लु गाओले जानकारी दिए । बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी

मुख्य समाचार  संग सबंधीत छ |

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमले रुसको भ्रमण गर्ने

 Aishwarya Shrestha

सोल। उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन् । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले

विश्व  संग सबंधीत छ |

घले दम्पति बने डलर अर्बपति

 Nischal Kaucha

काठमाडौं- गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङ डलर अर्बपति बनेका छन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्दै आएको बीआरडब्लु रीच लिष्टमा उनीहरुले यो वर्ष ठूलो छलाङ मार्दै डलर अर्बपति बनेका हुन् । घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका धनीहरुको सूचीमा घले ८६औं र गुरुङ ८५ औं स्थानमा रहेका छन् । गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थप्न सफल भएका छन् । योसागै उनीहरुले

प्रवास / एनआरएन  संग सबंधीत छ |

कोरियन महिला सुन्दरी हुनुको रहस्य यस्तो छ

 Nischal Kaucha

कोरियन महिलाहरु विश्वमा सुन्दर मानिने महिलामा पर्छन् । उनीहरुको सुन्दरताको रहस्य पनि फरक छ । उनीहरु अन्य मुलुकका महिलाले भन्दा फरक तरिकाले श्रृङगार गर्छन् । कोरियन महिलाहरु मोस्चराइजर प्रयोग गर्नुभन्दा अघि लोशनलाई पहिला औंलामा तातो हुने गरी रगड्छन् र अनुहारमा तल/माथि गरी मालिस गर्छन् । उनीहरु अनुहारको साथै घाँटीको भागमा पनि मालिस गर्छन् । कोरियन महिलाहरु अनुहारको पनि व्यायाम गर्छन् । उनीहरु ‘मा मे मो मू’ लगायतका शब्द उच्चारण गरी अनुहारको व्यायाम गर्छन् । यसरी अनुहारको व्यायाम गर्दा ४० वर्षसम्म पनि अनुहारमा चाउरी पर्दैन र चमक पनि हराउँदैन । कोरियन

जीवनशैली  संग सबंधीत छ |

किम जोङको निम्तो ट्रम्पले स्वीकारे, मेमा भेटवार्ता हुने

 Nischal Kaucha

सोल – शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ  | उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।   दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।’   चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् । यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद

समाचार  संग सबंधीत छ |

दुई कोरियाबीच अर्को महिना उच्चस्तरीय सम्मेलन

 Nischal Kaucha

सोल – उत्तर र दक्षिण कोरियाका नेताहरूबीच आगामी महिना उच्चस्तरको सम्मेलन हुने भएको छ । उत्तर कोरिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्र«पतिका विशेष दूत र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि दुई कोरियाले अप्रिलमा सम्मेलन गर्न सहमति जनाएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विशेष दूतका रूपमा सोमबार उत्तर कोरिया पुगेका राष्ट्रिय सुरक्षा सल्लाहकार युई योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गरेका थिए । सो भेटवार्तालाई दुवै कोरियाले महत्वपूर्ण बताएका छन् ।   पछिल्लो समयमा दुई कोरियाबीच बढेको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्याउने प्रयासस्वरूप

विश्व  संग सबंधीत छ |

उत्तर कोरियासंग वार्ता गर्न अमेरिकालाई चीनको आग्रह

 Nischal Kaucha

सोल – चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन् । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने– यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ ।   विदेशमन्त्री यिले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्ता गर्न आग्रह गर्दै आएका थिए । उनले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए ।   दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त

विश्व  संग सबंधीत छ |



  • पाँचथर हत्याकाण्ड-सबैभन्दा पहिला धनबहादुरको हत्या भएको थियो

  • निजी विद्यालयलाई नेपाली नाम जुराउनै गाह्रो

  • आजको २०७६ साल ज्येष्ठ ११ गते, शनिबारको राशिफल

  • रिलिज संगै चर्चा बटुल्दै बसन्त थापा र लक्ष्मी मल्लको ‘लोभी आखा ‘ (भिडियो सहित )

  • गायिका सिर्जना गुरुङको “राज कुमार” मा सुनिक्षा मैनालीको अभिनय(भिडियो सहित)

  • पाँचथर हत्याकाण्ड – एकै जनाले ९ जनाको हत्य गरे

  • आज २०७६ साल ज्येष्ठ १० गते शुक्रबारको राशिफल

  • राहुल गान्धीले हार स्वीकार्दै दिए नरेन्द्र मोदीलाई बधाई

  • समाचार संकलन गर्ने क्रममा पत्रकार माथि मेयरद्वारा दुर्ब्यबहार( भिडियो सहित)

  • १०

    बीएन्डबी अगाडि आकाशेपुलबाट हामफालेर आत्महत्या

  • ११

    यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

  • १२

    भारतमा मोदीको जीत

  • १३

    चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

  • १४

    टुसाल–बौद्ध-जोरपाटी सडकखण्ड : पुनःआन्दोलन गर्ने चेतावनी

  • १५

    कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने “हर्के हल्दार” अब देखि शुक्रबार रातको ९ प्रसारण हुँदै (हेर्नुहोस नयाँ भाग)