कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

 Nischal Kaucha

सन् २००८ मा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच सम्झौता भएर ईपिएस प्रणाली लागु गरिएको हो । थोरै लगानीमा राम्रो कमाई हुने हुदा नेपाली युवा माझ कोरिया निकै आकर्षक गन्तब्यको रुपमा परिचित छ । उसो त पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बददो छ । कोरिया जान चाहने युवालाई लिईने कोरियन भाषा परिक्षा प्राय जसो हरेक बर्ष खुल्ने गर्छ । यसै बिषयमा केन्द्रित रहेर ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडासंग हटपाटी संवाददाता निश्चल काउचाले गरेको कुराकानी :-     यो

अन्तर्वार्ता  संग सबंधीत छ |

गीति एल्बम “आफ्नै छायाँले” विमोचित

 Nischal Kaucha

काठमाडौं – संगीतकार राजेश थापाको एकल संगीत रहेको गीति एल्बम “आफ्नै छायाँले” बजारमा आएको छ । एल्बम एनटिभी प्लसको झंकार कार्यक्रम मार्फत संगीतकार राजेश थापा , कवि विना तामाङ्ग ‘सुनगाभा’ र गजलकार ज्ञानुवाकर पौड्याल संयुक्त रुपमा बिमोचन गरेका थिए ।   छ वटा गीत समावेश रहेको एल्बमको सबै गीत दिलिप योञ्जन तामाङ्गले रचेका हुन् ।उक्त एल्बममा रामकृष्ण ढकाल , मिलन अमात्य ,अजर जंगम , प्रमोद खरेल , युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको छ |   सोहि कार्यक्रम मार्फत एल्बमको शिर्ष गीत “आफ्नै छायाँले” को म्युजिक भिडियो पनि सार्वजनिक

कला / मनोरंजन  संग सबंधीत छ |

गायक सुरज कुमारको ”सहे धेरै चोटहरु” बोलको गीत बजारमा (भिडियो सहित)

 Nischal Kaucha

काठमाडौं – गायक सुरज कुमार थापाको नाम नेपाली संगीत क्षेत्रमा नौलो नाम होईन । बिशेषत सोलो खालका जिवन्त गीत गाउन माहिर थापाको ”सहे धेरै चोटहरु” बोलको गीत सार्वजनिक भएको छ ।   उक्त गीतमा उमेश लम्सालको शब्द रचना रहेको छ भने लालबहादुर सुब्बाले संगीत भरेका छन् । गीतको एरेन्जर गायक थापाको नै रहेको छ।   गीतको भिडियोमा छायांकन राजकुमार गरेका छन भने भिडियोलाई राजेश र संजयले सम्पादन गरेका हुन् । म्युजिक भिडियो पृथक किसिमले निर्माण गरिएको छ ।   स्मरण रहोस गायक थापा नेपालको प्रख्यात समुह नेपथ्यका किबोर्डिस्ट पनि हुन्

कला / मनोरंजन  संग सबंधीत छ |

देविन्द्र काउचाको लोक दोहोरी ” अर्कै भेटेसी” बजारमा (भिडियो सहित)

 Nischal Kaucha

सोल – ईपिएस मार्फत रोजगारीको लागि कोरिया आएका युवाहरु सिर्जनशील काममा लागिरहेका छन् । यस्तै सिर्जनशील युवा मध्येका एक हुन् देविन्द्र काउचा । उनको स्वर सजिएको ” अर्कै भेटेसी” लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ ।   गीतमा मुन राना मगरको शब्द रहेको छ भने गुरुङ्ले स्वरमा साथ दिएकी छिन । लय संकलन गायक काउचाको नै रहेको छ । गीतको म्युजिक भिडियोमा मोडल रन्जिता गुरुङ , विमल अधिकारी , ध्रुव गुरुङ र पवित्र घर्तीको अभिनय रहेको छ ।   प्रकाश भट्टको निर्देशनमा भनेको म्युजिक भिडियोमा क्यामेरा राजेश घिमिरेले चलाएका छन्

कला / मनोरंजन  संग सबंधीत छ |

५ अर्ब १४ करोडको लगानीमा दरवाङ्ग म्याग्दि जलविद्युत बन्दै , ६ बैंक सहित गैरआवासिय नेपालीको पनि लगानी

 Nischal Kaucha

काठमाडौँ – म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा एनआरएन कोरिया , एनआरएन हंगकंग , काठमाडौँ म्याग्दी ईन्भेष्टमेन्ट कम्पनि , ग्लोबल फ्रेन्डशिप क्यापिटल कम्पनि सहित चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । परियोजनाको अध्यक्ष एनआरएन एसिया प्रशान्त उपसंयोजक बिनोद कुवर हुन् ।   फाल्गुण २ गते लगानी सम्झौतामा आयोजनाका तर्फबाट विनोद कुँवर र सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरेका छन् । कुल लगानि ५ अर्ब १४ करोड रहने परियोजनामा बाँकी स्वपुँजि रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजिको

शेयर बजार  संग सबंधीत छ |

नेपालमा ६५ करोडको लगानीमा कोरियन कम्पनि खुल्दै

 Nischal Kaucha

काठमाडौं – नेपालीहरु रोजगारीको लागि दक्षिण कोरिया जान मरिहत्ते गरिरहेका बेला कोरियन कम्पनी एसवाई ग्रुपले ६५ करोड रुपैयाको लगानीमा चितवन रत्नगर टाडीमा भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनी बनाउन थालेको छ ।   यस कम्पनीले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका र यूपीभीसी झ्याल लगायतका सामग्री उत्पादन गर्नेछ ।अहिले कम्पनी निर्माण कार्य तिब्र गतिमा भईरहेको छ । कन्ट्रक्सनको ७० प्रतिशत काम सकिएको नेपाल प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।   आगामी मार्चको अन्तिम सातासम्म कम्पनी निर्माण कार्य सकिएर उत्पादन थाल्ने लक्ष्य लिएको पनि उनले बताए । उक्त ग्रुपले प्रिफ्याबबाट बनाएको

फोकस कोरिया  संग सबंधीत छ |



  • पाँचथर हत्याकाण्ड-सबैभन्दा पहिला धनबहादुरको हत्या भएको थियो

  • निजी विद्यालयलाई नेपाली नाम जुराउनै गाह्रो

  • आजको २०७६ साल ज्येष्ठ ११ गते, शनिबारको राशिफल

  • रिलिज संगै चर्चा बटुल्दै बसन्त थापा र लक्ष्मी मल्लको ‘लोभी आखा ‘ (भिडियो सहित )

  • गायिका सिर्जना गुरुङको “राज कुमार” मा सुनिक्षा मैनालीको अभिनय(भिडियो सहित)

  • पाँचथर हत्याकाण्ड – एकै जनाले ९ जनाको हत्य गरे

  • आज २०७६ साल ज्येष्ठ १० गते शुक्रबारको राशिफल

  • राहुल गान्धीले हार स्वीकार्दै दिए नरेन्द्र मोदीलाई बधाई

  • समाचार संकलन गर्ने क्रममा पत्रकार माथि मेयरद्वारा दुर्ब्यबहार( भिडियो सहित)

  • १०

    बीएन्डबी अगाडि आकाशेपुलबाट हामफालेर आत्महत्या

  • ११

    यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

  • १२

    भारतमा मोदीको जीत

  • १३

    चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

  • १४

    टुसाल–बौद्ध-जोरपाटी सडकखण्ड : पुनःआन्दोलन गर्ने चेतावनी

  • १५

    कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने “हर्के हल्दार” अब देखि शुक्रबार रातको ९ प्रसारण हुँदै (हेर्नुहोस नयाँ भाग)