सगुनको मिनी आइपिओ कोरियाबाट पनि भर्न पाईने

 admin

सोल -अमेरिकामा मुख्यालय रहेको सामाजिक संजाल सगुन डटकमको मिनी आइपिओमा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने भएका छन । कम्पनीले मिनी आइपिओको लागि आशय पत्र खुला गरेको छ भने केहि समय पश्चात शेयर बिक्रि खुला गरिने जनाईएको छ । लगानी कर्ताले न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ ।   अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा सुचिकृत सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता शेयर बिक्रि गर्न लागेको हो । प्रति शेयर २३ डलर पर्ने सगुनको मिनी आइपिओमा लगानीकर्ताले चाहे जति कित्ता खरिद गर्न सक्नेछन । न्युनतम १३ कित्ता

शेयर बजार  संग सबंधीत छ |

आँधीखोला सांगीतिक सौगात -५ को तयारी तिब्र

 admin

सोल – स्याङ्गजा परिवारले आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी गरेको छ । सलनालको दोश्रो दिन अर्थात जनवरी २८ मा गरिने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिवारले जनाएको छ ।   मनोरञ्जनात्मक कार्यक्रम मार्फत संकलित बचत रकम स्याङ्गजा जिल्लामा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परिवारले स्पष्ट पारेको छ । आमन्त्रित कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने परिवारले बिश्वाश दिलाएको छ ।   नृत्यन्गना एलिसा राई ,गजल तथा आधुनिक गायक शिव परियार,पप गायिका आस्था राउतले आफ्ना प्रस्तुति पस्कनेछन । साथै लोक गायक र शिव हमाल र कृष्णा गुरुङले दोहोरि

कला / मनोरंजन  संग सबंधीत छ |

ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतका लागि राहत संकलन गर्ने

 admin

सोल – गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई सग्रान्ती बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो ।   तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो ।   मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन ।

समाचार  संग सबंधीत छ |

आउदो हप्ता किम्फोमा ग्लोबल आईएमई बैंकको रेमिट खाता खोलिने

 admin

सोल – ग्लोबल आईएमई र आईबीके बैंकले किम्फो क्षेत्रमा रहेका नेपालीहरुको लागि रेमिट खाता खोल्ने ब्यवस्था गरेको छ। आगामी सनिबार र आइतबार ( जनवरी ७ र ८) किम्फो स्थित दर्शन नमस्ते रेस्टुरेन्टमा रेमिटेन्स खाता खोलिने भएको हो।   रेमिट कार्यमा अग्रणी रहेको ग्लोबल बैंकले कोरिया देखि विप्रेषण कारोबारका लागि आईबिके बैंकसंग समन्वय गरेको छ।ग्लोबलको रेमिट खाताबाट सीधै नेपालमा रकम ट्रान्सफर गर्न सकिन्छ।   सेवाग्राहीलाई न्यूनतम सेवा शुल्कमा उत्कृष्ठ रेमिट सेवा दिईरहेको ग्लोबल आईएमई बैंक प्रतिनिधि नवीन सुबेदीले जानकारी गराए।यहाँ देखि ट्रान्सफर भएको रकम सोही दिन नेपालको खातामा डिपोजीट हुने सुबेदीले स्पष्ट

समाचार  संग सबंधीत छ |

कोरियामा पनि जात्रा हाउसफुल

 admin

सोल – जात्रा फिल्मले प्रद्दर्शनको ५१ दिन मनाएको छ । हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो । नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन ।     दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए । उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको तारिफ गरे । चलचित्रको कथाबस्तुले लोभ्याएको उनिहरुले प्रतिक्रिया दिए ।   नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा प्रदर्शित जात्रा जनवरी ८ मा छिन्छ्न र थेगुमा

कला / मनोरंजन  संग सबंधीत छ |

कोरियामा कामदारको तलब ७.३ प्रतिशतले वृद्धि

 admin

सोल-दक्षिण कोरियामा कामदारहरुको तलब वृृद्धि भएको छ। कोरियाली श्रम मन्त्रालयले आइबारदेखि लागु हुने गरी कामदारहरुको तलब ७.३ प्रतिशतले वृद्धि गरेको हो। निर्धारित ज्याला अनुसार अब कामदारले प्रतिघण्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन्।   कामदारहरुको दैनिक ज्याला अब ५१ हजार ७ सय ६० वन हुनेछ। यस वर्ष न्यूनतम पारिश्रमिक प्रतिमहिना १३ लाख ५२ हजार दुई सय ३० वन हुनेछ। हालको विनिमय दर अनुसार प्रतिमहिना नेपाली कामदारहरुले ११ सय २० डलर प्राप्त गर्नेछन्। तलब वृद्धिसँगै नेपाली कामदारले अब प्रतिमहिना बेसिक एक लाख २२ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन्।

समाचार  संग सबंधीत छ |

कोरियामा नेपाली युवाका लागि व्यवसायिक कृषि तालीम हुदै

 admin

सोल – किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ ।   किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ ।   उत्प्रेरणा कक्षामा दक्षिण कोरियाको इतिहास र कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा शिक्षा प्रदान गरिने छ

समाचार  संग सबंधीत छ |

कोरियामा खुल्यो दोर्दी खोलाको अग्राधिकार सेयर

 admin

सोल – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर खुला गरेको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको हो |   तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ |   अग्राधिकार शेयर ४ बर्ष अर्थात २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार शेयरमा बार्षिक ७.५

शेयर बजार  संग सबंधीत छ |



  • पाँचथर हत्याकाण्ड-सबैभन्दा पहिला धनबहादुरको हत्या भएको थियो

  • निजी विद्यालयलाई नेपाली नाम जुराउनै गाह्रो

  • आजको २०७६ साल ज्येष्ठ ११ गते, शनिबारको राशिफल

  • रिलिज संगै चर्चा बटुल्दै बसन्त थापा र लक्ष्मी मल्लको ‘लोभी आखा ‘ (भिडियो सहित )

  • गायिका सिर्जना गुरुङको “राज कुमार” मा सुनिक्षा मैनालीको अभिनय(भिडियो सहित)

  • पाँचथर हत्याकाण्ड – एकै जनाले ९ जनाको हत्य गरे

  • आज २०७६ साल ज्येष्ठ १० गते शुक्रबारको राशिफल

  • राहुल गान्धीले हार स्वीकार्दै दिए नरेन्द्र मोदीलाई बधाई

  • समाचार संकलन गर्ने क्रममा पत्रकार माथि मेयरद्वारा दुर्ब्यबहार( भिडियो सहित)

  • १०

    बीएन्डबी अगाडि आकाशेपुलबाट हामफालेर आत्महत्या

  • ११

    यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

  • १२

    भारतमा मोदीको जीत

  • १३

    चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

  • १४

    टुसाल–बौद्ध-जोरपाटी सडकखण्ड : पुनःआन्दोलन गर्ने चेतावनी

  • १५

    कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने “हर्के हल्दार” अब देखि शुक्रबार रातको ९ प्रसारण हुँदै (हेर्नुहोस नयाँ भाग)