आजको २०७६ साल ज्येष्ठ ११ गते, शनिबारको राशिफल

 Nischal Kaucha

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमुक कामहरू गर्न

धर्म संस्कृति  संग सबंधीत छ |

पाँचथर हत्याकाण्ड – एकै जनाले ९ जनाको हत्य गरे

 Nischal Kaucha

काठमाडौं-पाँचथरको मिक्लाजुङ-३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको कान्तिपुर दैनिकले समचार प्रकाशित गरेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ, प्राप्त प्रमाण संकलन गरेको छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलमा भेटिएका वस्तु संकलन गरी प्रयोगशाला परीक्षणका लागि काठमाडौं मगाइएको छ । ‘घटना बीभत्स र ठूलो भए पनि हत्यामा संलग्न पहिचान भइसकेको छ,’ पोखरेलले बिहीबार साँझ फोनमा भने, ‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक

मुख्य समाचार  संग सबंधीत छ |

आज २०७६ साल ज्येष्ठ १० गते शुक्रबारको राशिफल

 Nischal Kaucha

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने

धर्म संस्कृति  संग सबंधीत छ |

प्रधानमन्त्री ओलीले ट्विट गर्दै मोदीलाई दिए बधाई

 Nischal Kaucha

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा जितेपछि प्रम ओलीले मोदिलाई बधाई दिएका हुन् । मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन् । मतगणनामा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ । प्रधानमन्त्री ओलीले कार्यकालको सफलताको शुभकामना दिँदै आगामी दिनमा अझै निकट भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।


नेपालले आफ्नै लगानीमा सगरमाथा नाप्दै

 Nischal Kaucha

काठमाडौं-संसारकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको काम ७५ प्रतिशत सम्पन्न भएको आजको राजधानी दैनिकले समचार प्रकाशित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको जानकारीअनुसार उचाइ मापनकै क्रममा बुधबार मात्र सगरमाथाको चुचुरोमा जीपीएसमार्फत १ घण्टा १५ मिनेट निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सर्वेक्षण क्रममा भूउपग्रहबाट प्राप्त संकेत लिएर चार जनाको टोली फर्कने क्रममा छ । बुधबार सगरमाथाको चुचुरोमा पुगेको टोली ‘साउथ पोल’ सम्म आइपुगेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गतको नापी विभागले गरिरहेको मापनमा प्रमुख मालपोत अधिकृत खिमलाल गौतमले नेतृत्व गरेको

मुख्य समाचार  संग सबंधीत छ |

आज २०७६ साल ज्येष्ठ ९ गते, बिहीबार राशिफल

 Nischal Kaucha

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म तथा भाग्यभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खाेजिमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेको छ । समाजमा आफ्नो वर्गको नेतृत्व लिने अवसर आउनेछ । अध्ययनमा मन

धर्म संस्कृति  संग सबंधीत छ |

पाँचथरमा कोरियाबाट फर्केका युवा मृत अवस्थामा भेटिए

 Nischal Kaucha

फिदिम-पाँचथरमा कोरियाबाट एक महि्ना अघि घर फर्केका युवा मृत अवस्थामा भेटिएको छ। पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका छन्। इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको हो । थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरेर बसेका थिए। थेगिमलाई कोठामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। थेगिम एक महिना अघिमात्रै कोरियाबाट घर आएका थिए। थेगिमकै श्रीमतीले केही समय अघि मात्रै अर्कैसँग विवाह गरेर गएपछि उनी तनावमा रहेको स्थानीयको भनाइ छ। थेगिमले बुधबार बिहान बैनी ज्वाइँ मणिचन्द्र चेम्जोङसँगै भात खाएका थिए। भात

प्रदेश नं. १  संग सबंधीत छ |

पाँचथर हत्या प्रकरण-हत्यामा प्रयोग गरिएकाे खुकुरी फेला पर्यो

 Nischal Kaucha

काठमाडौं-मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको छ । मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका

प्रदेश नं. १  संग सबंधीत छ |



  • पाँचथर हत्याकाण्ड-सबैभन्दा पहिला धनबहादुरको हत्या भएको थियो

  • निजी विद्यालयलाई नेपाली नाम जुराउनै गाह्रो

  • आजको २०७६ साल ज्येष्ठ ११ गते, शनिबारको राशिफल

  • रिलिज संगै चर्चा बटुल्दै बसन्त थापा र लक्ष्मी मल्लको ‘लोभी आखा ‘ (भिडियो सहित )

  • गायिका सिर्जना गुरुङको “राज कुमार” मा सुनिक्षा मैनालीको अभिनय(भिडियो सहित)

  • पाँचथर हत्याकाण्ड – एकै जनाले ९ जनाको हत्य गरे

  • आज २०७६ साल ज्येष्ठ १० गते शुक्रबारको राशिफल

  • राहुल गान्धीले हार स्वीकार्दै दिए नरेन्द्र मोदीलाई बधाई

  • समाचार संकलन गर्ने क्रममा पत्रकार माथि मेयरद्वारा दुर्ब्यबहार( भिडियो सहित)

  • १०

    बीएन्डबी अगाडि आकाशेपुलबाट हामफालेर आत्महत्या

  • ११

    यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

  • १२

    भारतमा मोदीको जीत

  • १३

    चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

  • १४

    टुसाल–बौद्ध-जोरपाटी सडकखण्ड : पुनःआन्दोलन गर्ने चेतावनी

  • १५

    कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने “हर्के हल्दार” अब देखि शुक्रबार रातको ९ प्रसारण हुँदै (हेर्नुहोस नयाँ भाग)