काठमाडौँ – पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एक विमान पाकिस्तानको उत्तरी भागमा दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा सवार ४८ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार पिके–६६१ नम्बरको जहाज पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा दुर्घटना भएको हो।
पीआईएका प्रवक्ता डेनियल गिलानीले विमानमा ४२ जना यात्रु, पाँच जना चालक दलका सदस्य र एक जना गार्ड इन्जिनियर रहैको बताए। पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट रावलपिण्डीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको हो।
प्रवक्ता गिलानीले विमान स्थानीय समयअनुसार दिउसो ३ः३८ बजे उडेकोमा ४ः२० बजे कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको बताए।
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस