सोल
दक्षिण कोरियाको प्रमुख शहर थेजनमा नेपाली कथानक चलचित्र पूरानो डुंगा पर्दशन हुने भएको छ |
थेजनमा नेपालीहरुको आवास गृह (शेल्टर ) स्थापनाको लागि थेजन नेपाली समाजले जनवरी ८ तारिखमा उक्त फिल्म पर्दशन गर्न लागेको हो |
समाजले कोरियामा रहेका सबै नेपालीहरुलाई उक्त दिन फिल्म हेरी सहयोग गरिदिनुहुन आग्रह गरेको गोभिन्द बास्तोलाले बताउनुभयो |
कार्यक्रम बारे जानकारी
मिति: २०१७ जनवरी ८ तारिख अाईतबार
स्थान: donggu sojedong 299-34 Jeontongnaregwan ,daejeon
(थेजन यगको टिकट काउन्टरको पूर्व दिशा हिडेर ५ मिनेट )झोला गाजलु रेशम फिलिली छक्का पंजा पर्दशन भएको हल )
समय: दिउसो १:३० बजे
सम्पर्क ब्यक्ति
गोभिन्द बास्तोला :०१०२१४५०४९७
श्यामकुमार लामा :०१०६४४३२८०८
रघु खडका :०१०२७१२२९९३
शंकर बस्नेत :०१०४०७४७२२७
पवन राई :०१०९७९०१८३२
बालकृष्ण त्रिपाठी :०१०५९२७९५४३
बिनोद न्यौपाने :०१२१७८४१४७
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस