सोल-ईपिएस रोजगार प्रणालीमार्फत कोरिया आएका नेपाली कामदारका लागि ई ७ परिक्षा विशेष कक्षा सञ्चालन हुने भएको छ ।
ई ९ भिसामा रोजगारीका लागि कोरिया आएका कामदारले ई -७ भिसाको लागि निश्चित प्रक्रिया पुराएर आवेदन दिन सक्छन् ।सोलमा शनिबार र आईतबार दुई घण्टा सो कक्षा सञ्चालन हुनेछ ।
हाल के बिज (K-Biz) मा भाषा अनुवादक रहेका वाङदी लामा र कोरियन शिक्षकहरुद्धारा अध्यापन गराईने के बिजमा सन २००८ देखि सन २०१० सम्म भाषा अनुवादकको रुपमा काम गरेका रविन तामांगले बताए ।
विस्तुत जानकारीको लागि
स्थान : 서울특별시 종로구 종로52길 12 – 3 (충신동 , 1층2호)
सम्पर्क व्यक्तिहरु
रविन तामाङ : 010 31708896~01054798896
वाङदी लामा: 01093995810
दावा शेर्पा : 01026636118
शङ्गे शेर्पा : 01029811507
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस