काठमाडौं – एनआइबीएल प्रगति फन्डको बिहीबारदेखि बिक्री खुला भएको छ । एनआइबीएलले ६ करोड म्युचुअल फन्डका नयाँ इकाई बजारमा ल्याएको हो । कुल ६ करोड इकाईमध्ये सर्वसाधारणले पाँच करोड १० लाख कित्ता पाउनेछन् ।
एनआइबीएल प्रगति फन्ड नाममा सञ्चालन गर्न लागिएको यो म्युचुअल फन्डमा मंसिर २० सम्म आवेदन दिइसक्नुपर्ने छ ।
मंसिर २० भित्र पनि आवश्यकता अनुसार आवेदन नपरेमा चाहिँ मंसिर ३० सम्म समय बढाउन सकिने व्यवस्था गरिएको छ । न्यूनत एक सय इकाई र अधिकतम ६० लाख इकाईसम्म आवेदन दिन पाइनेछ ।
प्रतिइकाई मूल्य १० रूपैयाँ कायम गरिएको छ । ६ करोड इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड र ८० लाख इकाई कोष प्रवद्र्धक नेपालल इन्भेस्टमेन्ट बैंकले पाउनेछ । बाँकी पाँच करोड १० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।
लगानीकर्ताले एनआइबीएल क्यापिटल लिमिटेड लाजिम्पाट तथा नेपाल इन्भेस्टभेन्ट बैंकका अधिकांश शाखा कार्यालयमा आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस