काठमाडौँ – गिनिज बुकमा रेकर्ड राख्न मानिसहरु अनेक हर्कत गर्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ एक महिलाले सेक्स सम्बन्धको रेकर्डका लागि एक १ दिनमा ९ सय १९ पुरुषसँग यौन सम्बन्ध राख्न सक्छिन् भनेर
अमेरिकाकी एक युवतीले २४ घण्टामा ९१९ जना पुरुषसँग यौन सम्बन्ध राखेर विश्व कृतिमान राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छिन् ।
हरेक वर्ष पोल्याण्डमा महिलाहरुको सेक्स पार्टी आयोजना गरिन्छ । यसमा विश्व किर्तिमान बनाउने प्रयासस्वरुप सयौं महिला सहभागी हुन्छन् ।सोही प्रतियोगितामा अमेरिकी पोर्न स्टार युवती लीजा स्पार्कले २४ घण्टामा ९१९ जनासँग यौन सम्बन्ध राख्ने रेकर्ड बनाएकी हुन् ।
लीजाले हरेक पुरुषसँग ४५ सेकेण्ड मात्र विताएकी थिइन् । यस अघि ७५९ पुरुषसँग यौन सम्बन्ध राखे एक महिलाले किर्तिमान बनाएकी थिइन् । अव भने लीजाले यो रेकर्ड आफ्नो नाममा बनाएकी छिन् ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस