hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 15, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / स्वास्थ्य

मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य

१२ पुष २०७३, मंगलवार ०४:०४ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौं – वास्तवमा सेक्स पनि अपान वायु फ्याँक्नु जस्तै हो । दुनियामा सबै मानिसले पाद्छन् तर आफूले पादेको भनेर स्वीकार गर्न निकै गाह्रो मान्छन् ।
सेक्सको विषयमा आफुले गरेका केही अन्तरंग क्रियाकलापहरुको बारेमा पनि मानिसहरु अरुलाई बताउन चाहँदैनन् र आफुसँग मात्रै सिमित राख्दछन् । मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य यस्ता छन्ः
१. अरुसँगै सहवासको कल्पनाः यसलाई फन्टासी पनि भनिन्छ । आफ्नो पार्टनर बाहेक आफूलाई मन परेको अरु व्यक्तिसँग सहवास गरेको कल्पना सबैले गर्छन् । यस्तो कल्पना हुनु सामान्य मानवीय स्वभाव हो र यस्तो कल्पना आउँदैमा आफ्नो पार्टनरबाट सन्तुष्ट नभएको वा पार्टनरप्रति विश्वास नभएको भन्ने हुँदैन । तर आफूले अरु कसैसँग सम्भोग गरेको कल्पना गरेको कुरा कसैले पनि आफ्नो पार्टनरलाई भन्दैन ।
२. चरम आनन्दको बहानाः कतिपय महिलाहरुलाई सम्भोगमा चरमोत्कर्ष प्राप्त गर्न गाह्रो पर्छ । यसो भन्नुको मतलब उनीहरुले यौनमा आनन्द नै पाउँदैनन् भन्ने होइन तथा क्लाइमेक्समा पुग्न भने सधै पाउँदैनन् । कतिपय पुरुषहरु सोँच्छन् की महिलाहरु क्लाइमेक्समा नपुगेसम्म उनीहरुले सेक्समा आनन्द प्राप्त गर्न सक्दैनन् । त्यसैले आफ्नो पार्टनरलाई त्यस्तो अनुभुति हुन नदिन र आफु पूर्ण रुपमा सन्तुष्ट भएको देखाउनका लागि कतिपय महिलाहरुले चरम आनन्द प्राप्त नभैकन पनि चरमोत्कर्षमा पुगेको बहानाबाजी गर्दछन् । आफुलाई चरम आनन्द प्राप्त गर्न गाह्रो हुने कुरा उनीहरु लुकाउन चाहन्छन् ।
३.पार्टनरले सँगै पोर्न हेर्ने गरेकोः धेरै महिला पुरुषले जोडी कँसेरै पोर्न फिल्म हेर्ने गर्छन् । तर आफुले पार्टनरसँगै पोर्न फिल्म हेर्ने र सोही मुताविक सहवासको प्रयास गर्ने गरेको कुरा भने उनीहरुले तेश्रो व्यक्तिलाई बताउन चाहँदैनन् ।
४.गुँदा मैथुनः सहवासमा आएको नयाँपन तथा सेक्स सम्बन्धी बदलिँदो धारणासँगै मानिसहरु पार्टनरबीच सेक्सको मामिलामा खुल्दै गएका छन् र देखासिकी गरेरै भएपनि धेरैले गुँदा मैथुन अर्थात् एनल सेक्स गर्ने गर्छन् । तर यस बारेमा सेक्स सम्बन्धी सबै कुरा खोल्ने तेश्रो साथीलाई समेत भन्न लजाउँछन् ।
५.रजश्वलामा सहवासः यद्यपि रजश्वला भएको बेला सबैले सेक्स गर्छन् भन्ने छैन । तर धेरै दम्पतिहरुले रजश्वला भएको बेला पनि नियमित रुपमै सहवास गर्ने गर्छन् । अझ रजश्वला भएको बेला महिलालाई छिटै चरम आनन्द प्राप्त हुने धारणा पनि छ । रजश्वला सहवासको दर बढ्दै गएको भएपनि आफुले रजश्वला भएको बेलामा समेत पार्टनरसँग सेक्स गर्ने गरेको कुरा भने मानिसहरु लुकाउनै चाहन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य सम्बन्धि थप

  • बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशालाबागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला
  • सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तोसुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो
  • ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरुग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु
  • दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालनदुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    अझै तीन दिन मौसम बदली हुने

    अझै तीन दिन मौसम बदली हुने

    क्याम्पस भवनको शिलान्यास

    क्याम्पस भवनको शिलान्यास

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो...  विस्तृतमा

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑