hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 25, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / Music Video

दैंलामाथि तस्विर हेर्दै’ (भिडियोसहित)

१२ पुष २०७३, मंगलवार ०४:११ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

सोल-प्रदेसिएपछि चाडबाडमा सबैं भन्दा बढी घरपरिवार आफन्तजनलाई जो कोही संझन्छ ।यस्तैं मार्मिक कथाबस्तु बोकेको तिहारसंबन्धी ‘ दैंलामाथि तस्विर हेर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपालीहरुको पर्व शुभ दिपावली नजिकिदैं गरेको अवस्थामा प्रवासी दाजुले भाईटिकामा आफनो बैंनीलाई र बैंनीले दाजुलाई कसरी संझन्छ त्यसको सेरोफेरोमा रहेर गीतकार नगेन्द्र थापामगर र गान्धिव सुवेदीले निर्देशनमार्फत कथालाई उतारेका छन् ।

विकास विकको स्वर र संगीतमा युवाउद्दमीको परिचय बनाएका यम श्रेष्ठले अभिनय गरेका छन् ।श्रेष्ठले यो गीतको सबैंपक्ष मन परेको हुनाले आफुले अभिनय गरेको बताए ।’अत्यन्त मर्मस्पर्शी शब्दमा विकास विकको संगीत र स्वर पनि उतिकैं उत्कृष्ट छ’, उनले थपे ।

यो भिडियोमा श्रेष्ठको साथमा बैंनीको भुमिकामा बिना पुन अन्य कलाकारमा बेद कुमार श्रेष्ठ ,बुद्द कुमारी श्रेष्ठले अभिनय गरेका छन् ।पेन्जी योङगको छाँयाकन र सम्पादन बिनोद श्रेष्ठको रहेको छ ।संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।

‘मौलिक चाडपर्व, संस्कृति र परम्परालाई संरक्षण र सम्बर्द्धन गर्नुपर्छ अनि जहाँ रहेपनी सबैलाई यसको झझल्को र सम्झना आइरहनेछ ।’यो गीत पिडालाई सान्त्वना दिने खालको भएकोले सबैले मन पराउनु हुनेछ भन्ने बिश्वास लिएको रचनाकार तथा निर्देशक नगेन्द्र थापाले बताए ।

गायक र गितकार द्वयको ‘थाहै नपाइ’ नामक एल्बम यस अघि सार्वजनिक भैंसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

Music Video सम्बन्धि थप

  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • भोईस अफ नेपालकी आश्राको ‘आभाष’ बजारमाभोईस अफ नेपालकी आश्राको ‘आभाष’ बजारमा
  • रबिनको ‘ओ प्रियतम’ले बजार तताउँदैरबिनको ‘ओ प्रियतम’ले बजार तताउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट...  विस्तृतमा

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑