hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 15, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रदेश संस्करण

कोरियन पुरुषसंग विवाह गरेकी नेपाली महिलाको पीडा

१२ पुष २०७३, मंगलवार ०४:१३ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

सोल- ‘२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहााको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिाको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) साग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’
म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।

एक दुइदिन उनी सफा र सुन्दर ठााउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।

‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउाको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आाफूले बोलेको बुझ्ने संगी ।’

उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहााको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहााको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’

‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउादा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’

भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान साग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।

‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठााने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’

केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसागको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।

उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’

उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत : अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।

‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादााजादै उनले भनिन् ।

पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।

सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाा तिरेर अन्जान विदेशी पुरुषसाग अधिकासं नेपाली महिलाहरु फस्छन् ।

तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।

त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसाग विवाह गरी आएकी थिइन् ।

गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुपर्‍यो ।

‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहााको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।

उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।

हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रदेश संस्करण सम्बन्धि थप

  • कोरोना संक्रमितमध्ये २८ जना प्रदेश १ का मात्रैकोरोना संक्रमितमध्ये २८ जना प्रदेश १ का मात्रै
  • क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राख्दा हेटौँडा राजधानी उपयुक्त:मुख्यमन्त्री पौडेलक्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राख्दा हेटौँडा राजधानी उपयुक्त:मुख्यमन्त्री पौडेल
  • प्रदेश नं ३ को राजधानी हेटौँडा कायमप्रदेश नं ३ को राजधानी हेटौँडा कायम
  • स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशीस्थानीयवासीको श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    अझै तीन दिन मौसम बदली हुने

    अझै तीन दिन मौसम बदली हुने

    क्याम्पस भवनको शिलान्यास

    क्याम्पस भवनको शिलान्यास

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो...  विस्तृतमा

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑