किम्हे-बाजुरा जिल्ला कोटिला गा.वि.स.वडा नं. २ का प्रेम ब. मल्लका छोरा क्यान्सर पिडित १५ बर्षिय बिनोद मल्लको उपचारमा सहयोग पुरयाउने हेतुले दक्षिण कोरियाको किम्हेमा नेपाली चलचित्र छक्का पञ्जा प्रदर्शन हुुने भएको छ ।
चलचित्र आउादो नोभेम्बर १३ तारिख आईतबारको दिन दिउसो १ बजे किम्हेको साास्कृतिक केन्द्र मुन्हान (पहिले ड्रिम्स,कालोपोथी र विरबिक्रम देखाएको हल )मा प्रदर्शन हुनेछ । बिरामीको आर्थिक अवस्था दयनिय भएकोले सो चलचित्र प्रदर्शन गरेबापतको रकम खर्च कटाएर बिरामीलाई हस्तान्तरण गरिने सो इभेन्ट गु्रपका संयोजक हरी थपलियाले जानकारी दिए । साथै सो परोपकारी कार्यमा मनोरञ्नका साथमा समाजसेवा गर्न पनि थपलियाले सबैमा आग्रह गरीएको बताए ।
यस बारे विस्तृत जानकारीको लागी निम्न सम्पर्क नम्बर तथा व्यक्तिहरुलाई सम्पर्क गरि सो परोपकारी कार्यमा हातेमालो गर्न पनि संयौजक थपलियाले सबैमा अनुरोध गरेका छन ।
किम्हे — हरि थपलिया ०१०६५१०८६४३
बुशान— बिसन मगर ०१०५९६३४६६०
बुशान —संगित अधिकारी ०१०८६२४१९७७
मासान —नारायण पौडेल ०१०४८३३२५४०
मिरयाङ —निरज पाण्डे ०१०२१९२३६२०
पोर्ट ओ प्रिन्स - हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस