सोल – ईपिएस मार्फत कोरिया आएर आफु भित्र भएको कला प्रस्फुटन गर्ने नेपालीको संख्या दिनानु दिन बढदो छ | यसै क्रममा देबिन्द्र काउचाको नाम पनि आउछ | ३ बर्ष अघि रोजगारीको शिलशिलामा कोरिया आएका देबिन्द्रको भर्खरै ‘ बैश छदै ( सालैजो ) बजारमा आएको छ |
देबिन्द्र काउचा र दिपा गुरुङको स्वरमा सजिएको गीतको लय संकलन तथा शब्द रचना टिका मास्की राना मगरले रचेका हुन् | हास्यकलाकार निर आले र करुणा पुनको अभिनय रहेको म्युजिक भिडियोमा हरिश महराले क्यामेरा चलाएका छन् |
उक्त म्युजिक भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन भने निर्देशक जिम्मेम्वारी प्रकाश भट्टले सम्हालेका छन् | गीतको म्युजिक भिडियो साई भिजन प्रा लिले बजारमा ल्याएको हो |
अब छिट्टै तीनवटा गीत बजारमा आउन लागेको बताउने देबिन्द्रको यस अघि ‘हंगकंगको लाहुरे’ बोलको गीत बजारमा आईसकेको छ |
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस