सोल-दक्षिण कोरियाको सोलमा यहि आउदो जनवरी ८ मा पूरानो डुंगा पर्दशन हुने भएको छ | म्याग्दी प्रवासि संघ दक्षिण कोरियाले उक्त चलचित्र देखाउन लागेको हो |
कोरियामा म्याग्दी घर स्थापना सहयोगार्थ रकम संकलन गर्ने उद्देस्यका साथ चलचित्र प्रदर्शन गर्न लागिएको संघका अध्यक्ष अलोक बानियाले बताए |
नेपालको सुन्दर पर्यटकिय स्थल पोखराको सेरोफेरोमा छायांकन गरिएको चलचित्र पूरानो डुंगालाई हेरिदिन कोरियामा रहेका सम्पूर्ण नेपाली बासिलाई आयोजकले अनुरोध गरएका छन |
फिल्म पर्दशन बारे जानकारी
मिति: ८ जनवरी २०१७ अाईतबार
स्थान: झोगेसा गूम्बा (जोङ गाक स्टेशन गेट न २ बाट हिडेर ५०० मिटर अगाडि )
सम्पर्क अलोक बानिया
फोन नो ०१०९५८८८६८४
नोट :कोरियाको अन्य शहरहरुमा फिल्म पर्दशन गर्न चाहानु हुने हरूले अलोक बानियालाई सम्पर्क गर्न सक्नु हुनेछ |
याङ्गुन - म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस