hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 25, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

शैक्षिक प्रमाणपत्र धितोमा ऋण गफै मात्र

१२ पुष २०७३, मंगलवार ०४:४१ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं-के तपाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सस्तो व्याजदरमा ऋण लिन पाइन्छ भनेर ढुक्कसँग बस्नुभएको छ ? सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरेपछि ऋण लिनका लागि आफ्नो शैक्षिक प्रमाणपत्र तयार पारेर बस्नु स्वभाविकै हो ।
तर, अब तपाईंले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु हुनेछैन । किनभने युवालाई उद्यमशील बनाउने भन्दै सरकारले बजेटमा निकै प्राथमिकताका साथ प्रमाणपत्र धितोमा ऋण दिने घोषणा गरेपनि नेपाल राष्ट्र बैंकले बिहीबार सार्बजनिक गरेको मौद्रिक नीतिमा यो कार्यक्रमको उल्लेख नै छैन ।
बैंकसँग सम्बन्धित भएकाले राष्ट्र बैंकले नीतिगत व्यवस्था गरी बैंकहरुलाई निर्देशन नदिएसम्म यो घोषणाको कार्यान्वयन असम्भव छ । त्यसैले शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने ओली सरकारको योजना हात्ति आयो, हात्ति आयो फुस्सा ! भएको छ ।
त्यस्तै, सरकारले बजेटमार्फत् सामुहिक जमानतमा विनाधितो ३ लाख रुपैयाँसम्म ऋण दिने घोषणा पनि गरेको थियो । मौद्रिक नीतिले त्यसलाई पनि सम्बोधन गरेको छैन ।
सरकारले सस्तो लोकप्रियताका लागि कार्यान्वयन नै गर्न नसकिने घोषणा गरेकाले मौद्रिक नीतिले सम्बोधन नगरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
असहयोगको आशंका
शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने विषयमा मौद्रिक नीतिले कुनैपनि सम्बोधन गरेन नि, किन ? भन्ने प्रश्नमा गभर्नर डा. चिरञ्जीबी नेपालले भने, ‘यसबारे मौद्रिक नीतिमा बोलिरहनु जरुरी छैन । बैंकका सीइओ साबहरु यहीँ हुनुहुन्छ, उहाँहरुले दिनुहुन्छ भने मलाई के आपत्ति भो र ?’
तर, केपी ओलीको सरकार ढाल्न माओवादी र कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले कांग्रेस निकट गभर्नरले ओली सरकारले घोषणा गरेका कार्यक्रमलाई मौद्रिक नीतिमा सम्बोधन नगरेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘सरकार परिवर्नत हुने पक्कापक्की भएपछि यो सरकारले ल्याएका योजनालाई किन सहयोग गर्ने ? भन्ने देखियो । सरकार नढल्ने अवस्था थियो भने पक्कै पनि मौद्रिक नीतिले सम्बोधन गर्दथ्यो,’ अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘नेपाली समाजको संस्कार नै यस्तै छ ।’
त्यसो त, सरकारले घोषणा गर्नेवित्तिकै ऋणीले ऋण नतिरे सरकारले तिर्ने ग्यारेन्टी नभएसम्म बैंकहरुले ऋण दिन नसक्ने बैंकरहरुले बताउँदै आएका थिए ।
‘बैंकमा भएको पैसा बैंकको नभई सर्वसाधारणको हो, शैक्षिक प्रमाणपत्रमा ऋण दिँदा ऋणीले तिरेनन् भने कस्ले तिर्ने ?’ एक बैंकरले प्रश्न गरे, ‘सरकार ग्यारेन्टी नबसेसम्म यस्तो कर्जा प्रवाह हुनसक्ने अवस्था नै थिएन । त्यसैले मौद्रिक नीतिले सम्बोधन नगरेको हुनुपर्छ ।’
शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने नीति राजनीतिक नेतृत्वले सस्तो लोकप्रियताका लागि जे मन लाग्यो त्यही नीति ल्याएपछि त्यो कार्यान्वयन हुँदन भन्ने गतिलो प्रमाण भएको उनले बताए ।
‘प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नियत नै जनतामा भ्रम सिर्जना गरी आफू लोकपि्रय बन्नेमात्रै देखियो,’ ती बैंकरले भने, ‘विभिन्न बहानामा नेपालमा भ्रमको खेती सपारेर जनमत बटुल्ने गलत संस्कार छ ।’
बजेट ल्याउनु अघि नै एमाओवादीले सरकार ढाल्न खोजेको थियो । तर, एमालेले बजेट ल्याएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने नौ बुँदे भद्र सहमति गरेर लोकप्रियता कमाउन कार्यान्वयनमा लानै नसकिने अत्यन्तै महत्वकांक्षी कार्यक्रमहरु राखेर बजेट घोषणा गरेको थियो ।
तर, बजेटपछि एमालेले एमाओवादीसँग भएको भद्र सहमति कार्यान्वयन नगर्दा एमाओवादी केन्द्र सरकारबाट बाहिरिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
‘सरकारले आम्दानीभन्दा धेरै पैसा बाँड्ने सपना बाँडेको थियो,’ अर्थ मन्त्रालयकै एक अधिकारी भन्छन्, ‘सरकार टिकिरहेको भएपनि बजेटमा घोषणा गरिएका कार्यक्रमहरु कार्यान्वयन हुन सक्दैनथे । बलजफ्ती कार्यान्वयनमा लगिए पनि असफल हुन्थे । सरकार ढल्ने पक्कापक्की भएकाले एमालेलाई हामीले यस्तो लोकप्रिय कार्यक्रम ल्याएका थियौं भन्ने बाटो भयो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापाअदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा
  • कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिनेकोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने
  • प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटनप्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन
  • प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलनप्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट...  विस्तृतमा

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑