काठमाडौं-जापानमा बिदेशी बिध्यार्थीहरुले ग्रीन कार्ड आवेदन गर्न पाउने भएका छन् | प्रधानमन्त्री सिन्जो आवेले जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुका लागि स्थायि वसाेवास तथा रोजगारीको विषयमा नयाँ नीति अवलम्वन गरिने जनाएका हुन् ।
जापानको कोउगाकु सिन्वुनमा प्रकाशित समाचारका अनुसार प्रधानमन्त्री अवेले आगामी आर्थिक वर्षदेखि लागू हुने गरि नयाँ नियम कार्यान्वय गर्ने जनाएका छन् । नयाँ नियममा विद्यार्थीहरुका लागि ग्रिन कार्ड लागू गरिने भएको हो ।
समाचारमा जनाइए अनुसार हालको पाँच वर्ष काम नगरी स्थायी बसाेवासको आवेदन दिन नपाईने नियमलाई संशाेधन गरि छोटो पारिने भएको छ ।
यस्तै रोजगारीका सवालमा जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुका लागि ५० प्रतिशतसम्म बढाउन विशेष योजना ल्याईने भएको छ ।प्रधानमन्त्री आवेले जापानलाई अध्ययन गन्तव्य बनाएर आएका विदेशी विद्यार्थीहरुलाई राेजगारी दिए जापानकाे विकासमा समेत टेवा पुग्ने विश्वास लिएको पत्रिकाले जनाएको छ ।
मस्को - सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस