hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 19, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

पोताला रेस्टुरेन्टका मालिक डिपी लामा भन्छन-‘कमल श्रेष्ठको आउने दिनहरु राम्रोसँग बितोस’

१२ पुष २०७३, मंगलवार ०५:२८ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

केहि दिन अघि विभिन्न अनलाइनहरुमा पोताला रेस्टुरेन्ट सोलबारे प्रकाशित समाचारमा कुनै पनि सत्यता नभएकोले खन्डन गर्दै केहि स्पष्ट पार्न चाहन्छु |

१) समाचारमा उल्लेख गरे अनुसार नेपालबाट आउदा कमल श्रेष्ठले गरेको ब्यक्तिगत खर्च बाहेक कुनै पनि आर्थिक लेनदेन नभएको ।

२) यहाँ आउनु भन्दा अगाडी कम्पनिले उपलब्ध गर्ने , सेवा शुल्क र सुबिधा दुइ पक्ष बिचमा भएको सहमति अनुरुप नै उपलब्ध भएको तथ्य स्वयमलाई थाहा भएको कुरा हो |

३) समाचारमा उल्लेख भए अनुसार कुनै पनि प्रलोभनमा पारेर ,यहाँ ल्याएर जबर्जस्ती काममा नलागाएको । यो कुरा को पुष्ठिको लागी निज कमल श्रेष्ठको आफ्नै नाताले भिनाजु रामेछाप निवासि सुर्यबहादुर श्रेष्ठ बिगत ९ बर्ष देखी हालसम्म यहि रेस्टुरेन्टमा काम गर्दै आएका छन् | उनकै छिमेकी दाइ रामेछाप फुल्पा निवासी राजु श्रेष्ठ बिगत ३ बर्ष देखि अहिलेसम्म नै यहि रेस्टुरेन्टमा काम गर्दै आएको अबस्था र अर्को कुरा निज कमल श्रेष्ठ कै पहलमा यहाँ कामको लागी आएको ,उसकै आफन्त रामेछाप निवासी नबिन श्रेष्ठ पनि बिगत ५ महिनादेखी यहीँ रेस्टुरेन्टमा काम गर्दै आइरहेका छन् |

४) श्रेष्ठ यहाँ आएर कम्पनीसँग गरेको सहमती पत्र अनुसार नै बिगत १६ महिना देखी राजिखुसीमा काम गर्दै आएको ।यदि उसलाइ कम्पनीले दिने सेवा सुबिधाहरु चित्त नबुझेको भए १६ महिना सम्म किन काम गर्यो ?

अनि उसकै पहलमा नबिन श्रेष्ठ लाइ किन यसै कम्पनिमा ५ अगाडी बोलायो ? यदि कम्पनी खराब थियो त पहिला नै किन कुरा उठाएन ।

४ ) यहाँ बिगत ९ बर्ष अघिदेखि काम गर्दै आएको ,निज कमल श्रेष्ठ कै नाताले भिनाजु रामेछाप भिरपानी निवासी सुर्यबहादुर श्रेष्ठ अहिलेसम्म पनि खुशीका साथ काम गर्दैछन ।यदि कम्पनीले तलब नदिएर , मानसिक रुपमा टर्चर दिएको भए निजले किन यति लामो समयसम्म कुनै आवाज उठाएका छैनन् ?।यो कुरा पनि बुझ्न जरुरी छ ।

५) उसले काम गर्ने बेलामा अरु सँगै काम गर्ने साथीहरू सँग पनि मिलेर काम गर्न नसकेको अबस्था । धेरै चोटी नीज सँग म काम गर्न सकिदैन , उ सँग काम गर्न सक्दिन भनेर काम प्रती गैरजिम्मेवार पन देखाएको हो ।

६) सबै जना स्टाफहरुसँगको मिटिङमा उ आफैं ले डिसेम्बरमा घर जाने प्रस्ताव गरेको र सबैको सहमतीमा डिसेम्बरमा नेपाल जाने निश्चित गरेको र त्यसको केहि दिन पश्चात् नै फेरि म अक्टोबरमा नै घर जाने भनेर अनौठो ब्यबहार देखाएको सबै स्टाफलाई अवगत रहेको छ ।त्यही भएर अक्टोबर १७ नेपाल जाने टिकट फिक्स गरेर एक महिनाको थप बोनस तलब शुद्ध ,सबै पेमेन्ट बुझेर बसेको अबस्थामा , अक्टोबर १३ तारीख कै दिन राती बिगत २ बर्ष देखी यही रेस्टुरेन्टमा काम गर्दै आएको उसकै आफन्त पर्ने रामेछाप भिरपानी निवासी राजु श्रेष्ठलाई पनि साथ लगेर दुबै जना कम्पनी छोडेर फरार भएको अबस्था । अक्टोबर १४ तारिखमा उनिहरु भागेर गएर बसेको ठाउँ (ख्वाङ्जु ) पत्ता लाग्यो र त्यस्कै भोली पल्ट अक्टोबर १५ तारिखको दिन दुबै जना नेपाल गएका हुन् |

यस बिषयमा समाचार सम्प्रेषण गर्ने मिडियाले वास्तविकतालाई ध्यान नदिएको देखिएको छ | कुनै पनि बिषयमा एक पक्षले दिएको जानकारीकै आधारमा बहकिएर समाचार सम्प्रेषण गर्दा अर्को पक्षलाई पर्ने प्रभावबारे ध्यान नदिएको देखिन्छ ।पिडक पक्षको कुनै प्रतिक्रिया नलिइकन कान्तिपुर जस्तो देश को गरिमामय पत्रीका ले यस्तो खालको गलत समाचार सम्प्रेषण गर्नु भनेको मिडियाप्रती जनतामा भएको बिश्वास माथीको प्रहर जस्तो लाग्छ ।

कोरियाको इमिग्रेसन नियम अनुसार आफुले काम गरेको कम्पनी छोडेर बिना जानकारी अर्को कम्पनिमा गएर काम गर्दा ,पहिलाको कम्पनीमा अर्को कामदार ल्याउन नपाइने र भएको कामदारको भिसा थप्नको लागी पनि इमिग्रेसनले समस्यामा पारिदिन्छ्न । जसको कारणले गर्दा कम्पनी को भबिस्य नै अन्योलमा पर्न गइ लगानी नै डुब्ने खतरा हुन्छ |

यहाँको न्युनतम तलबको बारेमा पनि बुझ्न जरुरी छ । कोरियाको सरकारले तोकिएको न्युनतम मजदुरको तलब भनेको प्रती महिना १२,६,२७० वन तोकिएकोछ ।यसमा खाने , बस्ने र यातायात सुबिधा समाबेस गरिएको हुदैन । बाहिर घण्टा बेसिकमा काम गर्दा अलि धेरै पैसा पाए पनि दिनमा ८ घन्टा काम गरेर पाउने न्युनतम मासिक तलब भनेको १२,६,२७० वन मात्रै हो ।

साँच्चै पिडितले भने जस्तै डीपी लामा खराब थियो त ? के डि पि लामा ले आफ्नो मजदुरहरुसँग त्यस्तो नराम्रो ब्यबहार गरेको थियो त ? यो कुरा प्रष्ट हुन पर्दछ र प्रष्ट हुनको लागि डि पि लामाको बिगत देखी हाल सम्मको पृष्ठभुमि बुझ्न जरुरी छ ।

डिपि लामाले कोरियामा आप्रवासी मजदुर युनियन पहिलो चोटी गठन गर्दाखेरी संस्थापक सदस्यको रुपमा रहि आप्रवासी मजदुरको हकहितको लागि आवाज उठाउनु भएको थियो । संगठन निर्माणदेखी मजदुरहरुको विभिन्न समस्याको लागी जहिले पनि सहयोगी भएर काम गर्दै आउनु भएकोछ ।

यस्तै केहि बर्ष पहिला इपिएसबाट कोरिया मा आउनुभएका दुई जना नेपाली मजदुरलाइ कम्पनी मालिकले तलब नदिएर कम्पनीबाट निकालिएको अबस्थामा उद्वार गरि , कम्पनी मालिकको बिरुद्धमा लेबर कोर्टमा केस फाइल गरेर पाउनु पर्ने तलब सुबिधा दिलाइ अर्को कम्पनीमा सिफ्ट गरेर सहयोग गर्नुभएको थियो ।

यसरी के बुझ्न सकिन्छ भने डिपि लामा बिगतमा आफै पिडित मजदुरको रुपमा कोरियामा काम गर्दै , आप्रवासी मजदुरहरुको हकहितको लागी संघर्ष गर्दै आएको ब्यक्ति भएको हुनाले समाचारमा आरोपिले आरोप लगाए जस्तै , मजदुरलाइ मानसिक टर्चर दिने , तलब नदिने कम्पनी मालिक नभएको पुष्टि गर्दछ ।

२०७२ बैसाख १२ को बिनासकारी महाभुकम्प गएको बेलामा डिपि लामाको आफ्नो एक्लो पहलमा रहात संकलन गरेर दुइ चोटी आफैं नेपाल गएर आफ्नो कम्पनीमा काम गर्ने कामदारहरुको जिल्ला , रामेछाप , काभ्रे , सिन्धुली ,गोर्खा र सिन्धुपाल्चोक को बिभिन्न ठाउमा राहत सामाग्री बितरण गर्नुभएको थियो ।यसरी वहाँ ले मानवीय सेवा र उद्दार को लागी पनि अमुल्य योगदान दिंदै आउनु भएकोछ ।

कमल श्रेष्ठ भनेको बिगत १६ महिना अघिदेखी यसै पोतला रेस्टुरेन्टमा काम गर्दै आउनु भएको एक जेहेन्दार , मिहिनेती मजदुर हुनुहुन्थ्यो ।आबेगमा आएर निजले कम्पनी र मेरो ब्यक्तिगत चरीत्र माथी आँच आउने खालको अभिव्यक्ति मिडिया मार्फत दिए पनि म र मेरो पोतला रेस्टुरेन्ट परिवारले त्यसलाइ उसको क्षणिक रिसको आबेगमा आएर दिएको अभिव्यक्तिको रुपमा लिएका छौं । यस्तो आरोप र प्रत्यारोहरुले कसैलाई पनि फाइदा गर्दैन । यहाँ लामो समय सँगै काम गरेको हुनाले निज कमल श्रेष्ठको आउने दिनहरु राम्रोसँग बितोस भन्न चहान्छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छनेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    ८० वर्षमा नागरिकता !

    ८० वर्षमा नागरिकता !

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    रानीपोखरीबाट लेउ निकालिँदै

    रानीपोखरीबाट लेउ निकालिँदै

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई...  विस्तृतमा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑