सोल – केही महिना अघि मात्र ईपिएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया रोजगारका लागि कोरिया आएका कवि बोनम प्रतापलाई यो बर्षको साताको साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
उनले नगद रु २० हजार र ताम्रपत्र प्राप्त गर्नेछन् ।उनको कविता ’ म नि सुन्दर थिएं नि ’लाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
अष्ट्रलियाबाट प्रकाशित हुने साताको साहित्य डट कममा प्रकाशित भएका सन २०१५ अगष्टदेखि सन २०१६ जुलाईसम्म प्रकाशित भएका रचनाहरुमध्येमा बोनमको कविता उत्कृष्ट ठहर भएको हो ।पाठकको प्रतिक्रिया र साताको साहित्यले जीवन खत्रीको कविता ’एउटा खस्रो चित्र’ ,गजलकार कमल संघर्षको ’गजल ’ उत्कृष्ट ३ मा छनौंट भएको थियो ।
गत बर्ष नवराज पराजुलीले साताको साहित्य पुरस्कार प्राप्त गरेका थिए ।
सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस