hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 23, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

पुर्बान्चल समाजद्धारा स्वदेशमा लगानी गर्ने उदघोष ,अध्यक्षमा काजी नेपाल निर्बाचित

१२ पुष २०७३, मंगलवार ०५:५८ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

कोरियामा रहेका पुर्बान्चल क्षेत्र सङ्ग सम्बन्धित १६ सस्थाहरुको छाता सस्था पुर्बान्चल सरोकार समाजको प्रथम अधिबेशन सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ” पुर्बान्चल सरोकार समाजको सामुहिक लगानिको अभियान , आर्थिक बिकास र समृद्द नेपाल हाम्रो स्वाभिमान ” भन्ने नाराका साथ सम्पन्न अधिबेसनबाट समाज सेवि एबम सरोकार समाजको तदर्थ समितिका सम्योजक काजी नेपालको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिती चयन गरिएको छ ।

अन्य पधाधिकारीहरुमा क्रमश स् प्रकाश राई बरिष्ठ उपाध्यक्ष , अमृत राई उपाध्यक्ष , गणेश घिमिरे उपध्यक्ष ,राजु थापा महासचिब , नवीन गुरुङ सचिब , सुशील मैनाली कोषाध्यक्ष रहेका छन ।

सदस्यहरुमा हरि खनाल , सन्तोष मादेन , सन्तोष श्रेष्ठ , परदेश राई , जीवन थापा , सुभद्रा पालुङ्वा , सोनिया राई , मान सिङ गुरुङ , भुपालमान बस्नेत , बालकृश्ण बान्तवा , राजु लिम्बू , उमेश मगर समीर पौडेल , राम प्रसाद उप्रेती , एकल यात्री कुसुम र गणेश कालिकोटे रहेका छन ।

समाजको प्रथम अधिबेशन उदघाटनपछि प्रमुख अतिथी कोरियाका लागि नेपाली कार्यबाहक राजदुत किरण शाक्यले नेपालको बिकासमा निजि क्षेत्रको लागानीको आबस्यकता औलाउदै पुर्बान्चल समाजले लगानिका लागि गर्ने सामुहिक पहलमा दुताबास र नेपाल सरकारको तर्फबाट आबस्यक सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले नेपाल प्राकृतिक स्रोतको धनी हुदा हुँदै पनि राजनितिक अस्थिरता र सन्क्रमण काल लम्बिनाले दक्षिण एसियामा नै बिकासमा पछि परेको हुदा प्रबासी नेपाली ले सस्थागत रुपमा मुलुकलाई समृद्ध बनाउने योजना बनाउनु एकदमै खुसीको कुरा हो भन्दै पुर्बान्चल सरोकार समाज को अधिबेसनलाइै सुभकामना दिनु भएको थियो ।

अधिबेशनका अतिथी गैर आबासिय नेपाली संघ का आइ सिसि प्रतिनिधि एबम एन आर एन कोरियाका समरक्षक र सरोकार समाजका सल्लाहकार समेत रहेका के पि सिटौलाले कोरियामा नेपाली सामाजिक सस्थाहरु असन्ख्य रुपमा भएको बेला आपसी हितको लागि १६ वटा सस्थाको कार्यगत एकता गरि प्रबासी नेपाली श्रमिकको सीप र पैसा लाई स्वदेशमा नै लगानी गर्न पुर्बान्चल सरोकार समाजको स्थापना भएको हो ।२००७ देखि नै छल्फलमा रहे पनि ७ बर्ष पछि २०१५ मा मात्र यस्लाइ सबल रुप दिन सकिएको हो र यस्ले केबल सामाजिक र लगानी सम्बन्धी काम मात्र गर्ने जानकारी दिनु भयो । उहाले यश समाजका गतिबिधी कुनै पनि सस्था , बिचार र भेगको बिरुद्दमा नभै सबै सङ्ग सहकार्यका निम्ति नै हो भनेर प्रस्ट पार्नु भयो ।

कार्यक्रममा एन आर एन कोरियाका समरक्षक ध्यान राई , एन आर एन उपाध्यक्ष लक्ष्मी गुरुङ, एन सिसि कोरियाका अध्यक्ष प्रेम साह , समाजसेवि लोचन राई , भिम चेम्जोङ ,वीर कुमार वलि ,पत्रकार महासंघ कोरियाका सभापती खेम कार्की ,जनजाती महासङका चित्र मोक्तान लगायत विभिन्न सामाजिक र राजनितिक संघ सस्थाका प्रमुखहरुले सुभकामना मन्तब्य दिनु भएको थियो । प्रकाश राईले स्वागत स्वागत गरेको कार्यक्रमलाई काजी नेपालले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रम सन्चालन राजु थापाले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेलाबिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला
  • खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदैखोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदैमलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
  • मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेशमुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

    माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    दानामा सवस्टेशन निर्माण

    दानामा सवस्टेशन निर्माण

    निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

    निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

    सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

    सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

    दक्षिण कोरियामा मास्क लगाउन अनुरोध गर्दा हातपात गर्नेलाई २० महिना जेल

    दक्षिण कोरियामा मास्क लगाउन अनुरोध गर्दा हातपात गर्नेलाई २० महिना जेल

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

    नेकपाको विरोध जुलुस शुरु

    नेकपाको विरोध जुलुस शुरु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दानामा सवस्टेशन निर्माण

    दानामा सवस्टेशन निर्माण

    निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

    निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

    सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

    सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

    दक्षिण कोरियामा मास्क लगाउन अनुरोध गर्दा हातपात गर्नेलाई २० महिना जेल

    दक्षिण कोरियामा मास्क लगाउन अनुरोध गर्दा हातपात गर्नेलाई २० महिना जेल

    शिकार खेल्ने क्रममा मृत्यु

    शिकार खेल्ने क्रममा मृत्यु

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    कोलम्बो  -  श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ ।...  विस्तृतमा

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

    कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

    कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑