सोल-दक्षिण कोरियाको निवृत्तिभरण कोष नेशनल पेन्सन सर्भिस (एन्पीएस्)का प्रमुख मून ह्युन प्योलाई पक्राउ गरिएको छ । कोरियाली बहुराष्ट्रिय विद्युतीय उपकरण उत्पादक कम्पनी सामसुङसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
कोरियाको सबैभन्दा ठूलो लगानी गर्ने संस्था एन्पीएस् विश्वको सबैभन्दा ठूलो निवृत्तिभरण कोष पनि हो । अनुसन्धानकर्ताहरूले ८ अर्ब डलरमा भएको चेइल इण्डष्ट्रिज र सामसुङ सी एण्ड टी कर्पोरेशनको मर्जरमा मूनको प्रभाव रहेको सम्बन्धमा छानबिन गरिरहको जानकारी दिइएको छ ।
ती दुई समूह मर्ज हँुदा मून स्वास्थ्यमन्त्री थिए । कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले एन्पीएस् सञ्चालन गर्दछ । एन्पीएस्ले ४ खर्ब ५१ अर्ब डलरबराबरको सम्पत्तिको व्यवस्थापन गर्दछ । एन्पीएस् सामसुङको प्रमुख शेयर होल्डर पनि हो ।
सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस