hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 01, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

ऑधीखोला सांगीतीक सौगात -५ मा आधा दर्जन कलाकारले धमाका मच्चाउने

१५ पुष २०७३, शुक्रबार ०६:०६ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

सोल – स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ ।

 

स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो लगाएका कलाकारहरुमा सागीतिक र हाँस्य क्षेत्रमा चर्चित अनुहारहरु छन । संग्बुक कुमिन यसंग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेको हल ) मा परिवारले सांगीतिक कार्यक्रम राखेको छ ।

 
स्याङ्गजा परिवारले निम्त्याउने कलाकारमा चर्चित मोडल तथा डान्सर एलिसा राई ,सुगम तथा गजल गायक शिव परियार ,पप तथा आधुनिक गायिका आस्था राउत छन । त्यस्तै लोक दोहोरी गायक शिव हमाल र लोक दोहोरी गायिका कृष्णा गुरुङ र हाँस्यकलाकार निर आलेमगर छन । लुट -२ फिल्म मार्फत रजतपटमा दरिलो उपस्थिति देखाएकी डान्सर एलिसा राईले ठमेल बजार गित मार्फत दर्शकको वाहवाही बटुल्ने छिन । गत एक महिनाको समयावधिमा राईको नाच रहेको ठमेल बजार गित यु ट्युबमा ४२ लाख बढी दर्शकले हेरेका छन् । सुगम तथा गजल गितहरुमा स्रोताको मन जित्न सफल शिव परियार मनोरंजनका अर्का आकर्षण हुनेछन ।

 
युवा पुस्ताको संगीतको प्यास मेटाउन पप तथा आधुनिक गायिका आस्था राउतले स्टेज तताउनेछिन । दोहोरी पारखीहरुका लागि स्टेजमा अनवरत दोहोरी घम्साघम्सी खेलेर शिव हमाल र कृष्णा गुरुङले भरपुर मनोरंजन दिनेछन । पछिल्लो समय हास्यव्यंग्यमा जमेका कलाकार निर आलेमगर कार्यक्रमको थप रौनक निर आलेमगर हुनेछन् । आधिखोला सांगीतिक सौगात बिगतका भागहरु जस्तै यो पटक पनि शानदार रहनेमा सस्कृति बिभाग संयोजक सिपि मगर ढुक्क देखिए ।

 
स्याङ्गजा परिवारले ऑधीखोला सांगीतीक सौगात -५ सफल बनाउन मूलआयोजक समितिको मातहत रहने गरी उपसमितिहरु गठन गरेको छ । उपसमितिहरुमा हल ब्यबस्थापन , संस्कृति बिभाग , प्रचारप्रसार , आर्थिक ब्यबस्थापन रहेका छन । परिवारले गठन गरेका अन्य उपसमितिहरुमा अतिथि सत्कार, स्वमसेवक परिचालन र यातायात ब्यबस्थापन छन ।

 
यसै बीच सांगीतिक सौगातलाई सफल बनाउन स्याङ्गजावासीहरुको आगामी आइतबार नेपाल हाउसमा तयारी बैठक डाकिएको स्याङ्गजा परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • सुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिकसुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    दक्षिण कोरियामा ४,८०,००० बढी कारहरु कम्पनीलाई फिर्ता गरिदै

    दक्षिण कोरियामा ४,८०,००० बढी कारहरु कम्पनीलाई फिर्ता गरिदै

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    बेनीमा खानेपानी कार्यालय स्थापना

    बेनीमा खानेपानी कार्यालय स्थापना

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा...  विस्तृतमा

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑