hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 09, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

कोरियामा नेपाली युवाका लागि व्यवसायिक कृषि तालीम हुदै

१६ पुष २०७३, शनिबार ०२:५० मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
hotpati admin

सोल – किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ ।

 

किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ ।

 

उत्प्रेरणा कक्षामा दक्षिण कोरियाको इतिहास र कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा शिक्षा प्रदान गरिने छ । दोश्रो चरणमा आधुनिक प्रबिधिको तरकारी खेती प्रणाली , बालीहरुमा अपनाइने उन्नत प्रणालीहरुका बिषयमा कक्षा संचालन हुनेछ । साथै युवाहरुले ग्रिन हाउस निर्माण र संचालन प्रक्रियाको पनि शिक्षा प्राप्त गर्नेछन ।

 
कृषि तालिममा औजारहरुको प्रयोग बिधि सिकाउने ग्लोबल सेन्टरले जानकारी गराएको छ । कृषि औजारका प्रयोग र मर्मत गर्ने तरिकाहरु व्यवहारिक शिक्षामा प्रदान गरिने छ । कृषि क्षेत्रमा नेपालमा उच्चतम प्रयोग गर्न सकिने हाते ट्रयाक्टरको संचालन तथा मर्मत बिधिको व्यवहारिक ज्ञान पनि युवाहरुले प्राप्त गर्नेछन । तालिमको अन्तिम चरणमा प्राप्त ज्ञानको माध्यमबाट युवाहरुले बाली उत्पादन पनि गर्नुपर्छ ।
युवाहरुले प्रत्येक आइतबार एक देखि पाँच बजेसम्म कृषि कक्षा लिनुपर्छ । एक बर्षे तालिम समयमा सेन्टरले आधा समय कक्षा तालिम दिनेछ भने बाकी समय युवाहरुले फर्म क्षेत्रमा कार्य गर्नुपर्छ ।

 
किम्हे नगरपालिकाको कृषि तालिम केन्द्रमा कक्षा संचालन गरिने छ । कृषि तालिमका लागि सेन्टरलाई किम्हे नगरपालिकाले दक्ष प्राविधिक तथा प्रशिक्षक उपलब्ध गराउने छ । नगरपालिकाको कृषि फर्ममा युवाहरुले दक्ष प्राबिधिक मार्फत प्रशिक्षण लिनेछन ।

 
कृषि तालिम लिन इच्छुक युवाहरुले अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा आधारभूत कोरियन भाषा , तालिम लिन इच्छाशक्ति र निरन्तरता लगायतका बिषयमा प्रश्नहरु सोधिनेछ । तालिम पश्चात नगरपालिकाले उपलब्ध गराएको जग्गामा उब्जाउ गरि देखाउन पर्नेछ । नेपाल फर्के पश्चात जीविकोपार्जन गर्नसक्ने कृषि कर्मी बनाउने उदेश्य रहेकोले युवाहरुको तालिममा निरन्तरता अनिवार्य रहेको किम्हे ग्लोबल सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।

 
तालिम लिन इच्छुक र दुरी टाढा रहेका युवाहरु किम्हे माइग्रेन्ट हाउसमा सनिबार बास बसि आइतबार कक्षा लिन सक्नेछन । मार्चको पहिलो साता देखि तालिम संचालन गरिने सेन्टरले जनाएको छ । कृषि तालिम अन्य सहरमा पनि विस्तार गरिने सेन्टरको अवधारणा रहेको छ । कोरियाका अन्य क्षेत्रमा रहेका युवाहरुको लागि सम्बन्धित नगरपालिकासंग एमओयु गरि तालिम संचालन गरिने सुबेदीले बताए ।

 
प्राप्त सिप नेपालमा प्रयोग गर्ने युवाहरुको लागि सेन्टरले समन्वय गर्नेछ । युवाहरुले स्वदेशमा संचालन गरेको फर्मलाई सेन्टर मार्फत किम्हे नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । नेपालमा पनि कृषि तालिम केन्द्र संचालन गर्ने सोच रहेको सुबेदीले जानकारी गराए ।

 
अधिकांश नेपाली युवाहरु उधोग क्षेत्रमा रहेकोले नेपाल फर्के पश्चातको सिप प्रयोग बिहिन भएको छ । कृषि क्षेत्रमा कार्य गरि फर्केका तर जीविकोपार्जन त्यहि क्षेत्र रोजेका युवाहरुको संग्ख्या नगन्य छ । टनेल खेति र बंगुर फर्ममा कार्य गरि फर्केका युवाहरु सिप स्वदेशमा न्यून प्रयोग भएको छ । दक्षिण कोरियामा तिन रोपनी जग्गामा एक परिवार पालिएर दुइ जना कामदारलाई रोजगारी दिन सकिने अवस्था रहेको छ ।

 

 

मिति:-जनवरि १तारिक आइतबार
स्थान:-किम्हे माइग्रेंट हाउस
समय:-दिनको ठीक २बजे देखि
सम्पर्क नं:०१०-६३००-०९०२(यज्ञराज सुबेदी)
०१०-६५१०-८६४३(हरी थपालिया)
०१०-९५०६-३२०७(रमेश उप्रेती)
ठेगाना:-김해시 서상동 10-1번지

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • २३ वर्षपछि रातो टीका र पछ्यौरी२३ वर्षपछि रातो टीका र पछ्यौरी
  • नरैनापुरमा २२ घर जलेर नष्टनरैनापुरमा २२ घर जलेर नष्ट
  • हुम्लामा हिमपात, हवाई उडान अवरुद्धहुम्लामा हिमपात, हवाई उडान अवरुद्ध
  • जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    बोलेरोले किचेर एकको मृत्यु

    बोलेरोले किचेर एकको मृत्यु

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका...  विस्तृतमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑