सोल-नेपाली कााग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल जनवरी २७ मा कोरिया आउने भएका छन ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामार् संघिय र समृद्ध नयाा नेपाल निर्माणका लागी नेपाली कााग्रेसको नेतृत्वदायी भुमिका’ बिषयक बृहत अन्तरकृया कार्यक्रम लाई सम्बोधन गर्न बरिष्ठ नेता पौडेल संगै नेपाली कााग्रेसका सभासद एवं केन्द्रिय सदस्य धनराज गुरुङ तथा नेपाली कांग्रेस पांचथर जिल्ला सभापति नरेन्द्र केरुङ पनि कोरिया आउने भएका छन ।
सो अन्तरकृया कार्यक्रम जनवरी २७ दिउसो १ वजे ह्वासू विल्डिङ हेहवा दोङ सउलमा हुने नेपाली जनसम्पर्क समितिका सभापति गिरीराज कुावरले बताए ।
त्यसै गरि दक्षिण कोरियामा रहेका बिभिन्न राजनेतिक संगठन, क्षेत्रिय जातिय संघ संस्थाका पदाधिकारी, पत्रकार, व्यवसायी, बिद्यार्थी, बुद्धीजिवी, लगायत दक्षिण कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई उक्त कार्यक्रममा उपस्थित भईदिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उप-सभापति तथा सो कार्यक्रमका संयोजक मोहन पंडितले आव्हान गरेका छन ।
वासिङ्टन - संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस