hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 24, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

अब १ सय ४३ वटा नगरपालिका रातभर झिलिमिली

२३ पुष २०७३, शनिबार ०९:५८ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौ-नगर भन्नेबित्तिकै झलमल्ल बत्ती, फराकिला सडक, सफा र राम्रा घर भन्ने आम मानसिकता छ । तर जोकोही पनि गाउँबाट नगर जान्छन्, उनीहरूको उक्त अनुमान गलत सावित हुन्छ- अँध्यारा, धुलाम्मे र साँघुरा सडक देखेपछि ।

मानिसको आम मानसिकता सत्य सावित गर्न सरकारले एक सय ४३ वटा नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरेर तिनलाई रातभर झिलिमिली बनाउने अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एक सय ४३ नगरपालिकाका सडकमा सौर्य बत्ती जडान कार्य अघि बढाएको छ । एकातिर लोडसेडिङ र अर्कोतिर बिग्रिएका बत्ती नबनाउनेजस्ता समस्याका कारण अधिकांश नगरमा राति पैदल हिँड्नै मुस्किल छ ।

सरकारले नगरपालिका घोषणा भएका क्षेत्रका सडक रातभरि उज्यालो बनाउने उद्देश्यसहित ती नगरपालिकामा सौर्य प्यानल जडान गर्ने निर्णय गरेको हो । ‘नगरका सडकहरूमा कम्तीमा रातभर उज्यालो होस् भनेर हामीले पहिलो चरणमा एक सय ४३ नगरपालिकामा सौर्य प्यालन जडान गर्न लागेका हौं’, स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अन्नपूर्णसँग भने, ‘यो जनसहभागितामा आधारित कार्यक्रम भएकाले केन्द्रले करिब ६५ प्रतिशत बजेट नगरपालिकालाई पठाइसकेको छ ।’

सडक बत्तीका लागि मन्त्रालयले सबै नगरपालिकाबाट प्रस्ताव माग गरेको थियो । त्यसमा दुई सय १७ नगरपालिकाले प्रस्ताव पेस गरेकोमा सरकारले पहिलो चरणमा एक सय ४३ नगर छानेको हो । ‘पहिलो चरणमा आधाभन्दा बढी नगरपालिकालाई यो परियोजना स्वीकृत गरिएको छ’, शर्माले भने, ‘यसको प्रभाव हेरेर आवश्यकता परे अर्को वर्ष सबै नगरका सडकमा सोलार बत्ती जडान गर्ने मन्त्रालयको तयारी छ ।’

मन्त्रालयले सडकमा सोलार प्यालन जडान गरेपछि रातिमा हुने अपराधका घटनामा पनि कमी आउने विश्वास लिएको छ । ‘अहिले अधिकांश नगरक्षेत्रमा रातिको समयमा अपराधका घटना बढेका छन्, त्यो पनि लोडसेडिङको समयमा बढी हुन्छ’, प्रवक्ता शर्माले भने, ‘त्यस्तो अपराध कम गर्न यो कार्यक्रमले सहयोग गर्नेछ ।’

मन्त्रालयले एक सय ४३ नगरपालिकालाई ४५ हजार तीन सय आठ सडक बत्ती जडान गर्न बजेट उपलब्ध गराएको छ । कुन सडकको कुन क्षेत्रमा बत्ती जडान गर्ने भन्ने विषय भने स्थानीय तहले निर्णय गर्नेछ ।

‘नगरक्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न मन्त्रालयले ६५ प्रतिशत अनुदान दिएको छ’, शर्माले भने, ‘प्रत्येक नगरपालिकाले २० र उपभोक्ता समितिले १५ प्रतिशत रकम बेहोर्नुपर्छ ।’ उक्त कार्यक्रमका लागि मन्त्रालयले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्नेदेशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने
  • प्रधानमन्त्री ओली राजीनामा गर्न तयारप्रधानमन्त्री ओली राजीनामा गर्न तयार
  • नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्नेनेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने
  • मुलुकभरको सुरक्षामा उच्च सतर्कतामुलुकभरको सुरक्षामा उच्च सतर्कता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    घट्यो सुनचाँदीको मूल्य

    घट्यो सुनचाँदीको मूल्य

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    जनता र संविधानको जित : सभामुख

    जनता र संविधानको जित : सभामुख

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)...  विस्तृतमा

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    इटलीका राजदूतको कङगोमा हत्या

    इटलीका राजदूतको कङगोमा हत्या

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑