काठमाडौं – पर्यटकीय केन्द्र फेवाताल अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको पुष्टि भइसकेपनि यस विषयमा सरकार मौन छ ।
केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको थियो ।
व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको औंल्याउँदै समितिले उक्त जग्गा तालको नाममा फिर्ता ल्याउन सुझाए पनि कार्यान्वयन नभएको आजको कान्तिपुर समाचारमा छ।
‘३०३४ सालको नापी हेर्दा अहिले एक हजारभन्दा बढी व्यक्तिले फवपातालको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ ।’ समिति संयोजक विश्वप्रकाश लामिछानेले भने ‘नापी कर्मचारीबाटै अवैध दर्ता गरिएको पाइएको छ ।’
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस