काठमाडौं-सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।
कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।
२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले २५ सय रुपैयाँ पेन्सन दिन लागेको हो ।
सरकारले ७० वर्षमाथिका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । अरु कुनै सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुले भने भत्ता वा पेन्सनमध्ये एक रोज्नु पर्ने छ ।
यसले कृषि पेसाप्रति नागरिकको सम्मान बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । सात प्रदेशको सात जिल्लाको गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने तयारी भएको उनले बताए ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस