hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 17, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / खेलकुद

रोनाल्डो चौथो पल्ट फिफा वर्ष खेलाडी घोषित

२७ पुष २०७३, बुधबार ०६:२६ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

काठमाडौं – आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन्।

रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गर्यो।

गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो।

‘मैले धेरै पल्ट बताइसकेको छु, २०१६ मेरो खेल जीवनको स्वप्निल समय हो,’ एक महिनाअघि मात्र बालोन डि’ओरबाट चौथो पल्ट सम्मानित भएका ३१ वर्षीय रोनाल्डोले प्रतिक्रिया दिए।

६ वर्ष फ्रान्सको फुटबल पत्रिकासँग सहकार्य गरेको फिफाले बालोन डि’ओरलाई नै फिफा वर्ष खेलाडीको रुपमा प्रदान गर्दै आइरहेको थियो। तर, यस वर्षदेखि फ्रेन्च पत्रिकासँग सम्झौता भंग गरेको फिफाले आफैले वर्ष खेलाडी चयन गरेर ज्युरिचमा सम्मान गरेको हो।

रोनाल्डोले वर्ष खेलाडीको रुपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए। जुन मेसीभन्दा करिब ८ प्रतिशत बढि थियो। मेसीले २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे।यस्तै, रोनाल्डो र मेसीपछि वर्ष खेलाडीको दौडमा रहेका फ्रेन्च स्ट्राइकर एथलेटिको म्याड्रिडका एन्टोन ग्रेजम्यानले ७ दशमलव ५३ मत प्राप्त गरेका थिए।

‘२०१६ मा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्यो। पोर्चुगलले युरो कपको उपाधि। त्यसैले यो वर्ष मेरो लागि विशेष छ,’ रोनाल्डोले भने।
रोनाल्डोले गत वर्ष ४४ खेल खेल्ने क्रममा ४२ गोल गरेका थिए र उनले गोलका लागि १४ मौका जुराएका थिए। रोनाल्डोले फिफा वर्ष खेलाडीको पुरस्कार चौथो पल्ट जितेका हुन्। उनका प्रतिद्धन्द्धी मेसीले यो अवार्ड पाँच पल्ट जितेका छन्।

रोनाल्डोे सन् २००८, २०१३, २०१४ गरि यसअघि तीन पल्ट सम्मानित भइसकेका थिए। ‘म यस कार्यक्रममा मेसीको पनि उपस्थिति चाहन्थे। तर, बुधबार अर्को महत्वपूर्ण खेल खेल्नु पर्ने कारण उनी सहभागी हुन सकेनन,’ मध्य ज्युरिचको कंग्रेसहाउसमा आयोजित पुरस्कार कार्यक्रममा फिफा अध्यक्ष गियानी इन्फान्टिनोले सबैलाई जानकारी दिए।

सन् २००९ देखि २०१२ र २०१५ मा मेसीले फिफा वर्ष खेलाडीको सम्मान पाउदा २०१० लाई छोडेर सबै पल्ट रोनाल्डो दोस्रो स्थानमा आएका थिए। त्यसैले सन् २००८ देखि नै रोनाल्डो र मेसीबीच यो पुरस्कारका लागि प्रतिस्पर्धा हुने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

खेलकुद सम्बन्धि थप

  • विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङविश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ
  • भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शनभारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन
  • बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदानबाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान
  • श्रीलंका–इङल्यान्ड टेस्ट शुरुश्रीलंका–इङल्यान्ड टेस्ट शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    मौसम सफा हुन अझै केही दिन लाग्ने

    मौसम सफा हुन अझै केही दिन लाग्ने

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ ः वरिष्ठ नेता पौडेल

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    मौसम सफा हुन अझै केही दिन लाग्ने

    मौसम सफा हुन अझै केही दिन लाग्ने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ ः वरिष्ठ नेता पौडेल

    लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ ः वरिष्ठ नेता पौडेल

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    नयाँ दिल्ली -  भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार...  विस्तृतमा

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑