सोल-कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएका छन् |
संघद्वारा यस पटकको सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट कलाकार टोली जनवरी २६ तारिक कोरिया पुग्ने छन् | कार्यक्रम ब्यबस्थित बनाउन ब्यापक स्वयम सेवक परिचालन गर्ने जनाइएको छ ।
कार्यक्रममा आवश्यक साउण्ड सिस्टम हलमा रहेता पनि थप गीत संगीतलाई उच्चसतरको बनाउन थप व्यवस्था गरिने छ |
कार्यक्रम भब्य सफल बनाउन हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्नु को साथै कार्यक्रम मा आउने हुने महानुभावहरुको लागी दोङदेमुन ३ गेटबाट कार्यक्रम स्थल सम्मा जान निशुल्क याता यात को ब्यवस्था गरिएको छ |
बस दोङदेमुन ३ नं गेट बाट बेलुकाको समय ६:३०pm ७:३०pm ८:१५pm मा तिन पटक बस छूटने आयोजक कमिटिले जनाएको छ |
कार्यक्रम सोलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६:00 बजे देखि बिहान ६:00 बजे सम्म हुनेछ |
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस