hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

तेरिया उपाधि नजिक , सबैलाई भोट गर्न आग्रह

४ माघ २०७३, मंगलवार १८:२२ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin

काठमाडौं- भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको छ।

 

नेपालमा मोबाइलबाट भोटिङ गर्न सम्भव नहुने भएकाले कलर्स च्यानलको आधिकारिक वेबसाइटबाट भोट दिन आग्रह गरे। जनवरी १४ बाट सुरु भएको भोटिङ आगामी बिहीबार राति ९ बजेसम्म खुला रहनेछ।

 

तेरियालाई भोट गर्न मोबाईलको म्यासेज बक्समा गएर ‘TER’ टाईपगरी ‘५६८८२’ मा पठाउन सकिनेछ । तर यो सुविधान भारतबाट मात्र गर्न सकिनेछ । भारतीय सिम कार्डबाट भोट गर्न सकिनेछ । एकैसिम कार्डबाट एक सय पटक सम्म गर्न सकिनेछ ।

 

त्यस्तै नेपालबाट तथा अन्य देशबाट अनलाईन मार्फत भेट गर्न सकिनेछ । त्यसको लागि कलर्स टिभिको www.colorstv.com/jhalak  http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/ लिंकमा गएर क्लिक गर्ने, यसपछि होम पेजको दाँयातिर भोटिङमा क्लिक गरेपछि तेरिया लगायत अन्य तस्विरहरु देखिन्छन्। यसको ठिक माथि लग इन भन्नेमा गएर पुनः किल्क गर्ने । त्यसपछि फाइल खुल्छ त्यहाँ फेसबुक, ट्विटर र ईमेल आफूले कुन माध्यम मार्फत तेरियालाई भोट गर्ने हो निश्चित भएर भोट दिन सकिनेछ । एउटा अनलाइन पिसीबाट पनि एक सय पटकसम्म भोट गर्न सकिनेछ |
‘झलक दिखलाजा’मा भारतमा रहेका सेलिब्रेटीको मात्र सहभागिता छ। यो सोमा तेरियाको जोडीका रुपमा आर्यन छन्। फाउन्डेसनका अनुसार प्रतियोगिताको फाइनल आगामी शनिबार अर्थात् जनवरी २१ मा मुम्बईमा हुँदै छ।

 

तेरियाले सन् २०१२ मा भारतकै अर्को टेलिभिजन च्यानल जिटिभीको डान्स रियालिटी ‘डिसिजन ३’को शीर्ष उपाधि जितेकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • सुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिकसुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा...  विस्तृतमा

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑