सोल – विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहनुहुने जिल्लाबासी हरुको सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्चले आफ्नो चौथो अधिबेशन तथा बृहत भेला गर्ने भएको छ ।
सन २०१० मा स्थापना भएको उक्त संस्थाले आफ्नो जिल्ला लगायत विविध सामाजिक तथा सहयोगका कार्यक्रम गर्दै आएको छ भने प्रवासमा रहँदा एक आपसमा जिल्ला बासीको आत्मिक सम्बन्ध लाई मजबुत गर्दै र अन्य संघ संस्था हरु सँग समन्वय गर्दै आएको छ ।
कोरियाको नया बर्ष सलनालको अवसर पारेर यहि जनवरी २८ तारिक सनिवार बिहान ११ बजे दोङ्देमून स्थित नाङ्लो रेस्टुरेन्टको हलमा हुने उक्त अधिबेशनमा उपस्थित हुन सम्पूर्ण जिल्ला बासी साथी हरु ,अन्य संघ संस्थाका प्रतीनिधी अथिति महानुभाव ,सुभचिन्तक,पत्रकार सबैमा मंचले हार्दिक निमन्त्रणा गरेको छ ।
स्थान – नाङ्गलो रेस्टुरेन्ट ( जाने तरिका – १ नं रेल लाइनको दोङ्देमून स्टेशनको ३ नम्बर गेट बाट अगाडी )
समय- बिहान ११ बजे
मिति – जनवरी २८ सनिवार
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस