सोल- दक्षिण कोरियामा एक नेपाली कामदारको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ | रोजगार अनुमति प्रणाली इपिएसबाट आएका स्याङ्जा राङखोलाका होमबहादुर गुरुङको औद्योगीक दुर्घटनामा परेर ज्यान गएको एक नेपाली कामदारले बताए ।
नेपाली कामदार गणेश पन्तका अनुसार छुन्छङ बुक्दो ओछानस्थित प्लाष्टिकको रिसाइकल कम्पनीमा कार्यरत गुरुङ बिहिबार ४.३० बजे काम गर्ने क्रममा दुर्घटनामा परेका थिए |
मृतकको शव अहिले सङमो अस्पतालमा राखिएको छ । चार वर्ष अघि आएका गुरुङको गुरुङ श्रीमती र एक छोरा एक छोरी छन ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस