hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 09, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

सुम्निमा सांगीतिक सौगात भाग-३ सम्पूर्ण तयारी पुरा

११ माघ २०७३, मंगलवार ०६:०० मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

सोल – जनवरी २८ अर्थात् सलनालको दोस्रो दिन किराँत राई यायोक्खा दक्षिण कोरिया द्वारा आयोजना हुन गैरहेको सुम्म्निमा सांगीतिक सौगात भाग-३ कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।

 

“सरल, स्वास्थ्य, सुखी जीवनको हाम्रो सामाजिक अभियान ” भन्ने मुल नाराका साथ प्रवास मा आपत विपत परेको नेपालीलाई सहयोग गर्ने उद्देश्यले दिर्घकालिन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ आयोजना गर्न लागेको जनवरी २८ तारिक “सुम्निमा सांगितीक सौगात भाग – ३” कार्यक्रम सफल बनाउनका लागि सबै क्षेत्र बाट तिब्र रुपमा काम अगाडी बढ्दै सम्पूर्ण तयारी पुरा भएको कुरा गत आइतबार कार्यक्रमका संयोजक लोचन राईले अनलाईन रेडियो गोर्खाली दक्षिण कोरिया बाट सार्बजनिक गरेका छन् ।

 

कार्यक्रम सफल बनाउन बिशेष त आर्थिकको ठुलो भूमिका हुने भएकोले आर्थिक संकलनका संयोजक पवन चामलिंगले आर्थिक संकलन लाई तिब्र रुपमा अगाडी बढाई रहेका छन् भने ब्यबस्थापनमा समितिका पदाधिकरीहरु लागि परेका छन्। उता कलाकारहरुको कोरिया प्रवेश भिसा पनि सबै पुरा भैसकेको छ। डिजिटल साउण्ड सिस्टम, जाडोको लागि हिटर, वाईफाई इन्टरनेट सुबिधा सम्पन्न जस्ता बिशेषता भएको हलको ब्यबस्था गरिएकोछ।

 

अहिलेका बहु चर्चित भर्सल टाईल गायक: राजेश पायल राई, स्वीट भोईस: मिलान आमात्य, चर्चित लोक गायिका तथा उदघोषिका: कोमल ओली, चर्चित हास्य कलाकार: राजा राजेन्द्र पोखरेल, दोहोरी गायिका: प्रीति आले मगर, चर्चित डान्सर तथा मोडेल: रंजीता लिम्बु, चर्चित गायिका: कला राई, र अन्य नव प्रतिभाका कलाकारहरु: मीना राई, भीम लिम्बु, राजेश राई जस्ता कलाकार हरुले “सुम्निमा सांगीतिक सौगात भाग-३” मा रौनक दिदै कोरियाको चिसो चिसो मौसम लाई तताउने छन ।

 
कार्यक्रम तालिका:
मिति: जनवरी २८, २०१७
समय: ठिक १ बजे
स्थान: फेग जुन्योन किन्योम ग्वान (छुन्गो ओगा, सौल)
जाने तरिका: सब वे लाईन नं-१ छुन्गो ओगा( छुन्गो ओगा स्टेसन गेट नं-२ बाट हिडेर ५ मिन, अथवा तुङ्ग्देमुन गेट नं. १,२,३ बाट हिडेर १५ मिनेट

  • #उमेश शेरालुङ्ग
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”
  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    बोलेरोले किचेर एकको मृत्यु

    बोलेरोले किचेर एकको मृत्यु

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका...  विस्तृतमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑