सोल – हरेक ठाउँका आफ्ना केही अन्धविश्वास तथा परम्परागत मान्यता हुन्छन् । नचाहँदा नचाहँदै पनि हामी कैयौँ अन्धविश्वासप्रति विश्वास गर्छौँ । बिरालोले बाटो काट्यो भने हिँडिरहेको अवस्थामा केही बेर रोकिन्छौँ हामी । यस्तै एउटा अन्धविश्वास हो, रातो मसीले लेख्न नहुने कुरा ।
हो, दुनियाँमा एउटा यस्तो देश छ जहाँ रातो मसीले लेख्न सख्त मनाही छ । उक्त देशमा आममान्यता के छ भने रातो मसीले यदि कोही व्यक्तिको नाम लेखेमा उसको मृत्यु हुन्छ।
यस्तो अनौठो अन्धविश्वास रहेको देश हो, दक्षिण कोरिया । सायद दक्षिण कोरिया दुनियाँमा एउटा मात्र यस्तो देश हो जहाँ रातो मसीले लेख्न सख्त मनाही छ ।
सोही कारण दक्षिण कोरियामा बालबालिकालाई रातो मसी भएको कलमबाट टाढै राखिन्छ । दक्षिण कोरियालीहरुले सदियौँ देखि यो अन्धविश्वासलाई मान्दै आएका छन् |
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस