मकवानपुर-चोरको अनेक दाउ भन्ने उखान बिरगंजका एकजनाले चरितार्थ गरेका छन् | उपमहानगरपालिका–११ बस्ने ३५ बर्षीय राजकिशोर गुप्ताले ३ केजी चाँदी मोटरसाइकलको सिट मुनी लुकाई ल्याइरहेको बेला प्रहरीले पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१७ स्थित रातमाटे चेक पोष्टमा बिरगंजबाट हेटौडातर्फ आइरहेको ना.१७ प ४६४५ नम्बरको मोटरसाइकलमा सवार गुप्ताले मोटरसाइकलको सीटमुनि ३ किलो चाँदी छिपाएर ल्याएका थिए |
प्रहरीले चेक गर्दा मोटरसाइकलको सिट मुनि राखेका थिए | प्रहरीले सो चाँदी बरामद गरेको छ | यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस