काठमाडौँ – सामसुङले ग्यालेक्सी एस ८ मोबाइल फोन सन् २०१७ को मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक नगर्ने घोषणा गरेसँगै उक्त फोन मार्च २९ मा सार्वजनिक गरिने हल्ला चलेको छ। मोबाइल वर्ल्ड कंग्रेस फेब्रुअरी २९ देखि बार्सिलोनामा सुरु हुँदैछ।
२०१७ का लागि सामसुङको ‘फ्ल्यागशीप’ फोन मानिएको ग्यालेक्सी एस ८ लाई विश्वका थुप्रै सहरमा एकै पटक सार्वजनिक गरिने जनाइएको छ। यद्यपि अप्रिल महिनाको अन्त्यमा मात्रै त्यो फोन बजारमा उपलब्ध हुनेछ।
गत वर्ष सामसुङको ग्यालेक्सी नोट ७ को ब्याट्रीमा खराबी आएपछि व्यापारमा ठूलो क्षति बेहोरेको सामसुङका लागि यो नयाँ सुरुवातको मौका हुने बताइएको छ।
हालै सो कम्पनीले ग्यालेक्सी नोट ७ मा आगो लाग्नुको मुख्य कारण फोनको निर्माण हतारमा गरिनु भएको बताएको छ। हतारमा फोन निर्माण गरिँदा त्यसको गुणस्तरमा धक्का पुगेको कुरा सामसुङले सार्वजनिक गरेको हो |
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस