hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / साहित्य

मेरो नाम हो ‘हरि’

१७ माघ २०७३, सोमबार १३:४९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

म त कहिले पनि गर्दिनँ मनपरी

कहिलेकाहीँ गरेँ भने पनि

आई एम भेरी भेरी भेरी सरी !

 

मेरो नाम हो हरि

म बजारमा बेच्छु चिकेन करी

बुइँगल छिँडीभरि पालेको छु मैले बोइलर चरी

बैंकमा पैसा राखेको छु राम्रै नाफा गरी

तर बिजुलीको पैसा तिर्न गाह्रो लाग्छ

त्यसैले विद्युत् प्राधिकरणको नाङ्गो तारमा

हुक हाल्छु म बिहान दिउँसो राति सधैंभरि !

 

हरिले मात्र हुक हाल्ने होइन

रामे, श्यामे, हर्के, भुन्टे सबैले हुक हाल्छन्

कसैले बोइलर पाल्छन् कसैले भैंसीलाई कुँडो पकाउन हिटर बाल्छन्

खान, नुहाउन तताउँछौं हिटरमा पानी

जति करेन्ट चलाए पनि बत्तीको पैसा छैन जाने

हुक हाल्न गाह्रो छैन चाहिन्छ एउटा बाँस

बाँसमा एउटा तार टाँसी नाङ्गो तारमा टाँस

हुक हाल्या तारबाट राम्रो बत्ती बल्छ

मिटरबाट भन्दा यसले फुल भोल्टेज फाल्छ |

 

के गर्न सक्छन् हाम्लाई तागत कसको बाउको

निहुँ खोजे गाउँ नै उल्टी फुटाइदिन्छम् टाउको

मेरो नाम हो हरि

म त कहिले पनि गर्दिनँ मनपरी

कहिलेकाहीँ गरेँ भने पनि

आई एम भेरी भेरी भेरी सरी !

 

हाम्ले मात्र हुक हाल्ने होइन, हुक हाल्छन् उद्योगपति

पाँच लाखको बत्ती बाल्छन्, तिर्छन् २० हजार जति

सानो मन भएका ठूला-ठूला साहू

बिजुलीमा हुक हाली खानुसम्म खाऊ

हुक हाल्न गाह्रो छैन कर्मचारी चाहिन्छ

प्राधिकरणकै कर्मचारी भाडामा लिन पाइन्छ |

 

कति महान् कर्मचारी आमाको थुन सक्ने

प्राधिकरणलाई कङ्गाल बनाई साहू-महाजन पोस्ने

कारबाही गर्छु भन्यो भने संगठन नै आउँछन्

हाम्रा महान् नेताजीको आशीर्वाद पाउँछन्

उज्यालोको हैन यहाँ अँध्यारोको राज

जय कांग्रेस जय एमाले जय माओवाद !

 

मेरो नाम हो हरि

म त कहिले पनि गर्दिनँ मनपरी

कहिलेकाहीँ गरेँ भने पनि

आई एम भेरी भेरी भेरी सरी !

(पोखरामा सोमबार नेपाल साहित्य महोत्सवमा हरिवंश आचार्यले सुनाएको कविता)

  • #हरिबंश आचार्य
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

साहित्य सम्बन्धि थप

  • झर्रोवादी साहित्यकार रेग्मी पुरस्कृतझर्रोवादी साहित्यकार रेग्मी पुरस्कृत
  • ‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक‘सिंहदरबारको घुम्ने मेच’ सार्बजनिक
  • सीको नेपाल यात्रा -सचित्र पुस्तकमासीको नेपाल यात्रा -सचित्र पुस्तकमा
  • राष्ट्रिय कविता महोत्सव मङ्सिरमाराष्ट्रिय कविता महोत्सव मङ्सिरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा...  विस्तृतमा

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑